ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मकै बालीका समस्या र समाधान

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

लुम्बिनी सीड कम्पनी प्रा.लि.,भैरहवा, रूपन्देही विगत २० वर्ष देखि स्वदेशी वीउको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । विगत ५ वर्ष देखि स्वदेशी नेपाली हाइब्रिड मकै र धानको पनि वीउ उत्पादन कार्य सुरु गरिएकोछ ।
यसै परिपेक्षमा मकै वाली तेस्रो महत्वपूर्ण वाली विशेष गरी खाद्यान्न, साइलेज र दाना उद्योगको लागि मूख्य कच्चा पदार्थको श्रोत नै सावित भएता पनि उत्पादनले गति नलिदा वर्षेनी अरबौ को वीउ र खाद्यान्नको आयात बढीरहेको छ । आयतलाई कम गर्न प्रतिस्पर्धि जातको अभाव, उत्पादकत्व कम हुदाँ मूल्य बढ्न गई उत्पादन लागत पनि बढी हुने गरेको छ ।
आयात घटाउन प्रतिस्पर्धि जात (बढी उत्पादन दिने, छोटो समयमा हुने, रोगकिरा कम लाग्ने, प्रतिकुल वातावरणमा पनि राम्रो उत्पादन दिने) भएमा उत्पादन बढ्न गई उत्पादन लागत कम हने र मूल्यमा समेत प्रतिस्पर्धा गर्न सकिने हुदाँ प्रतिस्पर्धि जात निकाल्नुको विकल्प नभएको प्रमाणितनै भएको छ । तर पनि यस तर्फ टडकारो पहल राज्य/प्रदेश बाट हुन आवश्यक छ । प्रतिस्पर्धि जात निकाल्न चाहिने आवश्यक उबितायक्त, दक्ष जनशाक्ति, लगनशिलता, पुँजी र कार्यान्वयनका निति नियममा सुधार, थप र नयाँ निर्माण जस्ता पहिलो चरणका क्रियाकलाप नै नहुदाँ वीउ र खाद्यान्नको आयत बढ्न गएको हो ।
यस तर्फ सम्बन्धित सबैले सोची समयमै कमसेकम १ वटा प्लाटफम निजी क्षेत्रमा स्थापना र सन्चालन गर्नु अनिवार्य छ । यस प्लाटफर्म को लागि आवश्यक पर्ने संरचना कम्पनी सँग भएतापनि आवश्यक अति उच्च दक्ष जनशाक्ति, मेसिनरी र उपकरण निति नियम र लगानीको अभावमा सोच हुदाँ हुदै पनि कार्य सम्पादन हुन सकेको छैन । अतः यस पक्षमा सम्बन्धित सबैको अर्जुन दृष्टि पुग्न अनिवार्य छ । यसका अतिर्रिक्त मकै वालीमा पहाडमा बादरको प्रकोप, तराई, मधेशमा निलगाई, छाडा गाईवस्तु र सुगाको प्रकोपका कारण मकै वालीको उत्पादन र विस्तारको गति सुस्त छ ।
यस्ता खाले स्थानिय समस्या निराकरणमा लुम्बिनी सीड कम्पनीले केही प्राविधिको विकाश र सफल प्रयोग गरी कृषक सम्म पुँयाउने सोच लिएको छ ।
१) सुगा नियन्त्रण गरी वाली बचाउन सरल, सजिलो, सस्तो उपायको रूपमा भएको रबर बेन्डको यस बसन्ते सिजनको मकै खेती रूपन्देहीमा प्रयोग गरी सुगा बाट बचाउन सफल सिद्ध भएको छ ।
२) निलगाई बाट मकैलाई बचाउन विभिन्न आवाज निकाल्ने सोलर पद्धति बाट चल्ने यन्त्रको प्रयोग गरी वाली बचाउन सफल भएको छ । भविष्यमा यसलाई व्यवसायिक खेतीमा प्रयोग गरीने योजना रहेको छ । यस किसिमको एउटा यन्त्रले करिब १ हेक्टर क्षेत्रको लागि काम गर्दछ ।
३) बादरबाट मकै वाली बचाउने कार्यका अनुसन्धान जारि रहेको छ । आशा छ भविष्यमा यसले पनि सार्थकता पाउने छ । स्मरण रहोस यि सबै पशुपक्षि बाट वालीलाई बचाउन ठूलो क्षेत्रमा व्यवसायिक रूपमा एकै ठाँउमा खेती गर्दा वाली बचाउको कार्य सरल, सहज, सस्तो र समयमा प्रभावकारी ढंग बाट सम्पन्न हुने छ ।
(लेखक, कृषि विज्ञ, लुम्बिनी सीड कम्पनी प्रा.लि.का अध्यक्ष हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?