ट्रेंडिंग:

>> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो

तिलोत्तमामा निःशुल्क रेविज विरूद्ध खोप सुरू

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

बुटवल, १० असोज ।

१८ औ बिश्व रेबिज दिवसको अवसर पारेर तिलोत्तमा नगरपालिकाले रेविज रोग विरूद्ध साप्ताहिक निःशुल्क खोप कार्यक्रम सन्चालन गरेको छ । निःशुल्क खोप कार्यक्रमको बिहीबार तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले उदघाटन गदै रेविज रोग पशुबाट मानिसहरूमा सर्ने रोग भएकाले यो रोग लागेपछि मानिसको मृत्यु हुने गरेको भन्दै यसको रोकथाम गर्न खोप जरूरी रहेको बताए । नेपाल सरकारले २०३० सम्म नेपालबाट रेबिज रोगको उन्मुलन गर्ने अभियान चलाईरहेको भन्दै सबैको सहयोग जरूरी रहेको उनले बताए ।

रेबिज रोग रोकथाम गर्न घरमा पालेका कुकुरहरूलाई खोप दिन जरूरी रहेको बताए । खोप लगाउँदा रेबिज रोगको रोकथाम गर्न सहज हुने प्रमुख खाणको भनाई छ । तिलोत्तमा नगरपालिका बडा नम्बर २ का बडाअध्यक्ष डिल बहादुर भट्टराई, वडा नम्बर ३ वडा आध्यक्ष कल्याण पौडेल लगायतले बोल्दै रेविज बिरूद्धको खोपमा सम्पूर्ण नगरबासीको सहयोग जरूरी रहेको भन्दै आफुले घरमा पालेका जनावरहरूलाई पसु डाक्टरहरूसंग समय समयमा चेकजाँच र भयाक्सिन लगाउनु जरूरी रहेको बताएका छन् ।

पसु भेटनरी डाक्टर युवराज पन्थीले रेबिज रोग पशु संगै मानिसका लागि प्राण घातक रोग रहेको बताए । यो केग लागेपछि र्याल काड्ने, टोक्ने छटपटाउने जस्ता लक्ष्ण देखिने भएकाले यसको रोकथाम गर्न खोप अनिवार्य रहेको बताए । नेपालका धेरै ठाउँमा रेबिज विरूद्धको भ्याक्सिन अभियान चलिरहेको भन्दै सबैले खोप लगाउन जरूरी रहेको बताए । तिलोत्तमा नगरपालिले निःशुल्क खोप कार्यक्रम चलाईरहेको पसु शाखा प्रमुख राजु कुँवर मगरले बताए । खोप कार्सक्रममा नेभला रूपन्देही र अलकियर नेपाल रूपन्देहीले प्रविधिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?