ट्रेंडिंग:

>> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

होटल व्यवसायीलाई खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी तालिम

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

नवलपुर, ८ असोज ।

पुर्वी नवलपरासीमा होटल व्यवसायी संघ, नवलपुरले जिल्ला भित्र रहेका होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुलाई खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी तालिम दिएको छ ।

ग्राहकलाई स्वस्थकर खाना खुवाउन र सम्मानजनक व्यवहार गर्न सिकाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कायर्यालय तनहुँका खाद्य प्राविधिक ज्योती आचार्यलाई बोलाएर तालिम दिइएको संघका जिल्ला अध्यक्ष सन्तोष राना मगरले जानकारी दिए ।

तालिममा कावासोती नगरपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टका सञ्चालकको सहभागिता रहेको थियो । अन्य पालिकाहरुमा पनि यसैगरी तालिम दिएर होटल सञ्चालकलाई सचेत गराउने अध्यक्ष मगरले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यसअघि जारी भएको आचारसँहिता पूर्णरुपमा पालना गर्न होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई आग्रह गरे । उनीहरुले दिने सेवा, सुविधा र गुणस्तरका आधारमा पर्यटक र ग्राहकलाई आकर्षित गर्ने भएकाले आचारसँहितालाई पालना गर्न पोख्रेलले आग्रह गरेका छन् ।

केही होटल व्यवहायीहरुलाई खानामा रङको प्रयोग सम्बन्धी सामान्य ज्ञान पनि नभएको भन्दै प्रजिअ पोख्रेलले यस्ता तालिमले सबैलाई सचेत गाराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्ला होटल व्यवसायी संघले स्थानीय प्रशासन, प्रहरी, नगरपालिका, पत्रकार लगायतको रोहबरमा गत साउन १५ गते होटल तथा रेष्टुरेन्ट सञ्चालकले पालना गर्नु पर्ने २० बुँदे आचार सँहिता जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?