ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

अल्टिमाको दशैं अफरःउपहार र छुट

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

काठमाडौं, ०८ असोज ।
अल्टिमा लाइफस्टाइल, नेपालको अग्रणी एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरूलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै “डिल अफ द डे,” “बाई १ गेट १,” र “१ रूपैयाँ गेम” समावेश छन् । यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ, जुन यसको उत्पादनमा नयाँ कोसे ढुङ्गा सावित हुनेछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टीमा वेभबार १२० र अल्टीमा वेभबार २०० शक्तिशाली स्पिकरहरू १२० वाट र २०० वाट को दुई भेरियन्टहरूमा उपलब्ध छन्, जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी, र वास्तविक आरएमएस मद्दत हुनेछ ।
दोस्रो उत्पादनमा अल्टीमा वाच एक्टीभ हुनेछ, एड्भेन्चर खोज्नेहरूका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र आईपी प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । यसको टिकाउपनसँगै, यो स्मार्टवाचमा भिभड एमबालेडी डिस्प्ले, अल्टीमा एप सहित ७ दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन्, जसले सक्रिय जीवनशैलीको प्रदान गर्नेछ ।

अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउन्ड बक्स एस २० र एस ५० समावेश छन्, जुन मार्वल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २० वाट र ५० वाट ध्वनि प्रदान गर्छन्, जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभव लिन सकिन्छ ।

अल्टिमाले तीन संस्करणहरूमा चार नयाँ पावरबैंकहरू समावेश गरेको छ जसम मिनि, प्रो र अल्ट्रा रहेका छन् । मिनि मावायरलेस चार्जिङ, २२.५ वाट पावर आउटपुट र १०,००० एमएएच् ब्याट्री, र यसको नाम अनुसार कम्प्याक्ट डिजाइन समावेश छ । प्रो ले २२.५ध् पावर आउटपुट प्रदान गर्दछ साथै २०,००० एमएएच् र ३०,००० एमएएच् क्षमता भएका दुई भिन्न ब्याट्रीहरूमा उपलब्ध छ । बुष्ट अल्ट्रा ६५ वाट सम्म चार्जिङ र २०,००० क्षमता ब्याट्रीमा उपलब्ध छ । अल्टिमाका सबै पावरबैंकहरूमा टिकाउ, फायरप्रुफ डिजाइन र नवीन सुरक्षा सुविधाहरू समावेश छन् ।अल्टिमा दशैं मेला यही असोज ९ देखि असोज २५ सम्म चल्नेछ । यो १४–दिने मेलामा, अल्टिमाले सात भन्दा बढी विशेष अफरहरू ल्याएको छ ।रु. १ को चमत्कार ः अल्टिमाले आफ्ना ग्राहकहरूलाई दशैं मेलामा अल्टिमाका उत्पादनहरू १ रूपैयाँ मा किन्ने मौका दिइरहेको छ । जसका शर्तहरू ५ जना भाग्यशाली खरीदकर्ताहरू ले मात्र अल्टीमा डट कम डट एनपी बाट १ रूपैयाँ मा उत्पादनहरू खरीद गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?