ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भगवानको प्रतीक गोधनी ट्याटु

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

बाँके, ०५असोज ।
पहिलाका थारु समुदायका महिलाहरूले ट्याटू जसलाई उनिहरूले ‘गोधनीर टिकियाका नामले प्राचलित थियो । सामान्यतया सबै थारू महिलाहरू हात र खुट्टामा छाप्ने गर्थे तर पछिल्ला समय थारू समुदायमा यो लोप भैरहेको छ । थारु समुदायमा महिला र पुरुष दुवैमा ट्याटु बनाउने चलन छ। महिलाहरूले आफ्ना हात, खुट्टा, खुट्टा र छातीलाई प्राकृतिक पौराणिक कथाहरू र ऐतिहासिक घटनाहरूको प्रतीकात्मक डिजाइनले सजाउँछन् ।

अन्य चिन्हहरू केवल गहनाहरू जस्तै सौन्दर्य रूपले मनमोहक हेर्नको लागि थियो। यस समुदायमा नवजात शिशुको खुट्टा, हात वा छातीमा प्रायः चराहरूको डिजाइनसहित ट्याटु बनाइन्छ । यी ट्याटुहरू हिन्दू परम्परा अनुसार बनाइन्छ। आफ्नो शरिरमा ट्याटु खोपाउँदा स्वर्गमा स्थान मिल्ने उनीहरूको विश्वास छ । विवाह अघि मसी लगाउनु पनि उनीहरूको सौन्दर्य प्रक्रियाको एक हिस्सा हो। विवाहित थारु महिलाहरूका लागि ट्याटु अनिवार्य थियो र उनीहरूले विवाह गर्नुअघि आफ्नो खुट्टामा ट्याटु कोर्ने गर्दथे तोरीको तेल र गाईको गोबर थारु संस्कृतिमा ट्याटु छप्नको लागि कपडा सिल्ने सियो गोबर निमको पाट र काँडको रूपमा प्रयोग गरिने परम्परागत मलम रहेको बढैयाताल गाँउपालिका ५ कि मनतुरीया थारूले बताईन ।

पहिलाका थारू महिलाहरूले एक अर्काले देखेर गोड्नी अर्थात ट्याटु छपाउने गर्ने गरेको बढैया ताल गाँउपालिका ५ कि सितारानी थारूले बताईन । यसलाई टीका भनेर पनि चिन्ने गरेको थारूले बताईन । पहिला ट्याटु गाँउकै मानिसहरूले छाप्ने गरेका थिए । ट्याटु छापे बापत पहिलाको चलन अनुसार १ देखि २ रूपैँया लिने गरेका थिए । यसलाई छाप्नका लागि दियो बाले। काले मसि जस्तै बनाउने गरेका हुन्थे । ५ देखि ७ सियो एउटै ठाँउमा बाधेर शारिरमा विभिन्न किसिमका चित्रको अकार दिएर छाप्ने गर्थे । पहिला गाई भैँसीको गोबर लगाएर ट्याटु छापेर सफा गर्ने गरेका थिए ।

साथीहरूले ट्याटु छपाएको देखेर रहर लाग्थ्यो अनि छपाएको बढैयाताल गाँउपालिका ५ का चन्द्री थारूले बताईन । गाऊका बुढापाखाले भन्थे मर्ने बेला स्वार्गमा बास हुन्छ । ट्याटुमै विभिन्न जनावर र भाँडा कुँडाको डिजाईन दिएर छपाएको बताईन । पहिला गाँउका प्राय सबै जनाले ट्याटु छपाउने गरेका बताईन ।पहिलाको समयमा महिला पुरूषले सस्कृतिक र पौरत्तीक विश्वासले ट्याटु छपाउने गरेका हुन्थे तर आज कलका युवा युवतीहरूले फेसनको रूपमा लिएर महाँगो महाँगो शुल्क तिरेर ट्याटु छपाउने गरेको पाईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?