ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

बुटवल, ४ असोज ।

अनेरास्ववियु रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तीव्रता दिएको छ । यसै क्रममा शुक्रबार बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।

बुटवलको अधिवेशनबाट बिशाल थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । ३१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा प्रतिक गौतम, आशिष कंडेल, सागर वि.क., इशाक अलि, सचिवमा आयुश कक्षपति, सहसचिवमा बिशाल पाण्डे, अतित आचार्य, बिन्दु राना मगर, कोषाध्यक्ष केशव पौडेल, सदस्यमा बिष्णु पाण्डे, असिम पुन, रेविसा कुँवर, सुवास सुनार, नारायण न्यौपाने, सन्ध्या न्यौपाने, अमरजित महतो, सरोज श्रेष्ठ, दिपशिखा खनाल, राज गुप्ता, असलम खान, रोशन न्यौपाने, मनिष खरेल, कृष नेपाल, आकाश गौतम, प्रताप भट्टराई, मञ्जु भुसाल, जोसेफ घिमिरे रहेका छन् ।

अधिवेशनको अनेरास्ववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनालले उदघाटन गरेका थिए भने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज गोपाल राना प्रमुख वक्ताको रुपमा खुलासत्रमा सम्बोधन गरेका थिए ।

अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, उपाध्यक्ष निरज आचार्य रोशन घिमिरे, रोहित कुमार सुनारलगायतले बोलेका थिए । अध्यक्ष रोशन घिमिरेले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तिलोत्तमा नगर कमिटीमा दिवस खनाल सर्वसम्मत अध्यक्ष चयन

अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको असोज ३ गते शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको दोस्रो नगर अधिवेशनले दिवस खनालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्ण रोका, प्रज्वल पाण्डे, सचिव मदन न्यौपाने, सहसचिव निरुता गिरी, प्रतिक भारद्वार, आनन्द माली, कोषाध्यक्ष शनी बन्जाडे, सदस्यमा अविनाश सुनार, रोशन थापा, प्रविन थापा, राम श्रेष्ठ, सुजाता भट्टराई, दिया मल्लाह, लेविष्का भट्टराई, उर्मिला थारु, सुरक्षा खरेल, आकृति भण्डारी, खुस्वु बानिया, सन्तोष पोखरेल, सिमा घिमिरे, शिला पाण्डे, निशा ढकाल, गौरव अर्याल, अरविन्द थारु, सक्षम पाण्डे, निशा खनाल रहेका छन् ।

अधिवेशनमा अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले पोटिलब्युरो सदस्य खिमलाल भट्टराईले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेय, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, कार्यक्रमका अध्यक्ष सरोज खनाल, मदन न्यौपानेलगायतले बोलेका थिए । अध्यक्षको तर्फबाट सरोज खनालले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?