ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सिसासमा नयाँ नेतृत्व

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

भैरहवा, ०३ असोज ।
सिर्जनशील साहित्यिक समाज भैरहवा, रूपन्देहीले अधिबेशनबाट पहिलो पटक महिला नेतृत्व पाएको छ ।
सिसासको अध्यक्षमा सरु ज्ञवाली निर्बिरोध निर्बाचित भएकी छिन् । सिसास रूपन्देहीको भैरहवामा भएको २१ औं साधारण सभा तथा १०औं अधिवेशनले सरु ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । ज्ञवालीले कादम्बरी गजल सङ्ग्रह समेत प्रकाशित छ । त्यसैगरि नयाँ उपाध्यक्षमा बिष्णुप्रसाद गजुरेल, सचिवमा रामराज गौतम, सह सचिवमा राधा भट्टराई, कोषाध्यक्षमा सिर्जना खनाल सर्बसम्मतरूपमा निर्बाचित भएका छन् । सदस्यहरूमा राम प्रसाद खनाल, निसा डि.सी., गंगा घिमिरे, दुर्गा कुमारी थापा, मधुसुदन पोखरेल, केशव शर्मा बेलवासे र उर्मिला यादव रहेका छन  भने एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन अधिकृत तुलसीराम ढकालले जानकारी दिए ।

अध्यक्ष कमल पोख्रेल निश्छलले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकार प्रा.डा.कपिलदेव लामिछानेले सिर्जनशील साहित्यिक समाज (सिसास) ले समाजमा गरेको योगदानको बारेमा प्रशंसा व्यक्त गरेका थिए । अध्यक्ष कमल पोख्रेल निश्छलले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सिर्जना खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू शशि पन्थी, सुरज घिमिरे दीपशिखा, सुवास रिजाल, छवि ज्ञवाली र खगेन्द्र बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक अधिवक्ता तुलसीराम ढकालले निर्वाचन कार्यक्रमअनुसार नयाँ कार्यसमिति निर्विरोध र सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्दै नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरूले आ–आफ्ना रचना बाचन समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?