ट्रेंडिंग:

>> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै

सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

सनुवल, ०३ असोज ।
खेतियोग्य जमिनमा सिंचाई सुबिधा पु¥याउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सिंचाई पूर्वाधार निर्माणको काम सुरु गरेको छ । नगरपालिकाले सिंचार्ई सुविधाको अभाव रहेका सुख्खा क्षेत्र छनौट गरी झन्डै दुई करोडको लागतमा ९ स्थानमा सिंचार्ई सुबिधाका लागी डिप ट्युबेल निर्माणको काम थालेको हो ।

रामग्राम नगरपालिका वडा नम्बर १३ बाट काम सुरु भएको र आवश्यकता पहिचान गरी विभिन्न स्थानमा डिप ट्युबेल निर्माणलाई तीव्रता दिईने नगर प्रमुख धनपत यादवले बताए । रामग्राम कृषि प्रधान पालिका हो, हामीले कृषिमा लगानी वृद्धि गरी यो वर्ष बाट दुत्र गतीमा किसानहरूलाई सिंचार्ई सुविधा पु¥याउन काम सुरु गरेका छौं, यादवले भने ।
सडक नाला निर्माण भन्दा पनि किसानलाई आवश्यक सिंचार्ईको सुविधा विस्तार गर्न सके आर्थिक अवस्था सुधार गर्न सकिने भएकाले नगरपालिकाले सिंचार्ईका पूर्वाधार निर्माण सुरु गरेको नगर प्रमुख यादवले बताए । साथै उनले ट्यांकी बनेर खानेपानी विस्तार हुन नसकेको खानेपानी आयोजना पनि संचालनमा ल्याउने जानकारी दिए ।

शुद्ध पिउने पानीको अभाव कम गर्न डिप ट्युबेल बाट निस्किएको पानी समेत परिक्षण गरी योग्य भएमा पिउनको लागि समेत उपयोग गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । सिंचार्ई सुविधा नहुँदा नगरका केही स्थानमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिंचार्ई पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्राममा अधिकांश घरधुरी कृषि पेशामा आश्रित छन् । आज रामग्राम १३ पाडाटिकरमा १६ लाखको लागतमा डिप ट्युबेल निर्माणको काम सुरु भएको छ । जय माँ ड्रिर्लिङ्ग रूपन्देहिले दशैँ अगावै काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको रामग्राम नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरले जानकारी दिए । उक्त डिप ट्युबेल मार्फत एक सय पचास विगाह भन्दा बढि क्षेत्रफलमा सिंचार्ई सुविधा पुग्ने छ ।

सिंचार्ईको सुविधा नहुदा निकै समस्या भोग्नुपरेको बताउँदै स्थानिय समाजसेवि अवधराज यादवले खुसि व्यक्त गरे । वडा अध्यक्ष असनारायण चौधरीले वडा नम्बर १३ भित्रै अन्य स्थानमा पनि भुमिगत पानीले सिंचार्ईको व्यवस्था गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताएका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख किरण कुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिंचार्ईका कार्यक्रम बिस्तार गरी कृषिलाई आधुनिकिकरण तर्फ लाने योजनाका साथ काम भईरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?