ट्रेंडिंग:

>> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने

सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

सनुवल, ०३ असोज ।
खेतियोग्य जमिनमा सिंचाई सुबिधा पु¥याउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सिंचाई पूर्वाधार निर्माणको काम सुरु गरेको छ । नगरपालिकाले सिंचार्ई सुविधाको अभाव रहेका सुख्खा क्षेत्र छनौट गरी झन्डै दुई करोडको लागतमा ९ स्थानमा सिंचार्ई सुबिधाका लागी डिप ट्युबेल निर्माणको काम थालेको हो ।

रामग्राम नगरपालिका वडा नम्बर १३ बाट काम सुरु भएको र आवश्यकता पहिचान गरी विभिन्न स्थानमा डिप ट्युबेल निर्माणलाई तीव्रता दिईने नगर प्रमुख धनपत यादवले बताए । रामग्राम कृषि प्रधान पालिका हो, हामीले कृषिमा लगानी वृद्धि गरी यो वर्ष बाट दुत्र गतीमा किसानहरूलाई सिंचार्ई सुविधा पु¥याउन काम सुरु गरेका छौं, यादवले भने ।
सडक नाला निर्माण भन्दा पनि किसानलाई आवश्यक सिंचार्ईको सुविधा विस्तार गर्न सके आर्थिक अवस्था सुधार गर्न सकिने भएकाले नगरपालिकाले सिंचार्ईका पूर्वाधार निर्माण सुरु गरेको नगर प्रमुख यादवले बताए । साथै उनले ट्यांकी बनेर खानेपानी विस्तार हुन नसकेको खानेपानी आयोजना पनि संचालनमा ल्याउने जानकारी दिए ।

शुद्ध पिउने पानीको अभाव कम गर्न डिप ट्युबेल बाट निस्किएको पानी समेत परिक्षण गरी योग्य भएमा पिउनको लागि समेत उपयोग गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । सिंचार्ई सुविधा नहुँदा नगरका केही स्थानमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिंचार्ई पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्राममा अधिकांश घरधुरी कृषि पेशामा आश्रित छन् । आज रामग्राम १३ पाडाटिकरमा १६ लाखको लागतमा डिप ट्युबेल निर्माणको काम सुरु भएको छ । जय माँ ड्रिर्लिङ्ग रूपन्देहिले दशैँ अगावै काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको रामग्राम नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरले जानकारी दिए । उक्त डिप ट्युबेल मार्फत एक सय पचास विगाह भन्दा बढि क्षेत्रफलमा सिंचार्ई सुविधा पुग्ने छ ।

सिंचार्ईको सुविधा नहुदा निकै समस्या भोग्नुपरेको बताउँदै स्थानिय समाजसेवि अवधराज यादवले खुसि व्यक्त गरे । वडा अध्यक्ष असनारायण चौधरीले वडा नम्बर १३ भित्रै अन्य स्थानमा पनि भुमिगत पानीले सिंचार्ईको व्यवस्था गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताएका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख किरण कुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिंचार्ईका कार्यक्रम बिस्तार गरी कृषिलाई आधुनिकिकरण तर्फ लाने योजनाका साथ काम भईरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?