ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता

गोर्खा ब्याईज क्लबको विजयी शुरुवात

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

बुटवल, २ असोज । रुपन्देहीको पुरानो र प्रतिष्ठित झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करणमा गोर्खा ब्याईज क्लबले विजयी शुरुवात गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा भएको उद्घाटन खेलमा गोर्खा ब्याइजले भुपुसैनिक युवा क्लबलाई ६—२ गोलको बिहाल अन्तरले पराजित गरेको हो ।

एकतर्फी खेलमा गोर्खा ब्याइज क्लबका सुनिल खड्काले खेलको ९ औ मिनेटमा हेडमार्फत गोल गर्दै खाता खोले । खड्काले खेलको १६ औ मिनेटमा वन भर्सेज वनमा अर्को राम्रो अवसर भने गुमाए । गोर्खाका सुनिल खड्काको प्रहार भुपुका गोलकिपर दर्पण सिन्त्यानले रोके । खेलको २० औ मिनेटमा गोर्खा ब्याईजका अंकित सिजापतिले आकर्षक गोल गरे । खेलको २५ औ मिनेटमा निराजन खत्रीले तेस्रो गोल गरे । खेलको ४५ औ मिनेटमा निशान्त न्यौपाने टिमलाई चौथो गोल गरे । खेलमा दोस्रो हाफमा निराजन खत्रीले ब्यक्तिगत दोस्रो तथा टिमलाई पाचौ गोल गरे । निराजन खत्रीको पासमा सुनिल खड्काले छैटौ गोल विजयी गोल गरे । खेलमा भुपुसैनिकका सुरेश कुमाल र सन्देश श्रेष्ठले गोल गरेका थिए । खेलको सन्देश श्रेष्ठले डिबक्सबाहिरबाट गरेको प्रहार जाली चुम्यो । खेलको २८ औ मिनेटमा भुपुका सुरेश कुमालले डिबक्सबाहिरबाट हानेको प्रहार गोलपोष्टमा लागेर फर्कियो । खेलमा गोर्खा ब्याईजका क्याप्टेन निराजन खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गरेका छन । क्लबहरुको पु्र्खाका रुपमा पहिचान बनाएको छ । तिलोत्तमा नगरपालिका युवा खेलाडीहरुलाई सम्मान गर्ने, खेल पुर्वाधारमा जोड दिने प्रतिवद्घता जनाउदै खेलको हबका रुपमा विकास गर्ने बताए । भिजिट लुम्बिनी, स्टे तिलोत्तमा नारासहित खेल पर्यटनको रुपमा पालिकालाई चिनाउने गरि अभियानम सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । नगरकै सभ्य, संस्कार बोकेको कुन्जलापुर बासिन्दा खेल विकासमा महत्वपुर्ण योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), उपप्रमुख जागेश्वरी चौधरी, क्लबका पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले खेल विकासमा सरकारबाट सहयोग जरुरी रहेको बताए । विहिबार नवयुवा खेलकुद तथा सास्कृतिक परिवार र कपिलबस्तु– ११ का बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए । तिलोत्तमा भेट्रान्स फुटबल अभियानले प्रतियोगिता संचालन गर्न क्लबका अध्यक्ष पौडेललाई पाच वटा फुटबल हस्तान्तरण गरेका छन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?