ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

रुपन्देही जिल्ला स्तरिय किड्स, टिन्स तथा भुपु सैनिक व्याडमिन्टन प्रतियोगिता सम्पन्न

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल, १ असोज । रुपन्देही जिल्ला स्तरिय किड्स एण्ड टिन्स तथा भूपु सैनिक व्याडमिन्टन प्रतियोगिता लुम्बिनी स्र्पोटस् क्लबको कर्भड हल सुपौलीमा सम्पन्न भएको छ । माउण्ट एभरेष्ट कत्था मिल्सको मुख्य प्रायोजन युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको छात्र ११ बर्ष उमेर समुहमा नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो र नमुना वोडिङ स्कुलका मन्दिप पुन तथा अक्सर्फोड बोडिङ स्कुलका क्रिमन थापा तेस्रो भए ।

छात्र १३ बर्ष उमेर समुहमा नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो नव प्रभात बोडिङ स्कुलका सुमित सिंजाली र नोबल इन्भायरोमेन्ट एकेडेमीका क्षितिज राना तेस्रो भएका छन । छात्र १५ बर्ष तर्फ मिर्नवा वोडिङ स्कुलका विवेक क्षेत्री प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका लेलिन राना दोस्रो र ज्ञानगंगा पाठशाला स्कुलका ओमबहादुर पछाई र संदिप कुवर तेस्रो भए । यसैगरी छात्र १७ बर्षतर्फ एभरेष्ट वोडिङ स्कुलका संजोक थापा प्रथम, मिर्नवा वोडिङका विवेक क्षेत्री दोस्रो, नोबल इन्भायरोमेन्टका दिनेश बुढा र लेलिन राना तेस्रो भएका छन ।

छात्रा १३ बर्षतर्फ नोबल इन्भायारमेन्ट एकेडेमीका प्रकृया गुरुङ प्रथम, तनिशा रेग्मी दोस्रो हुदा १५ बर्षतर्फ लुम्बिनी ज्ञानज्योती वोडिङ स्कुलका पल्पसा पुन प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रकृया गुरुङ दोस्रा भएका छन । यस्तै छात्रा १७ बर्षतर्फ लुम्बिनी ज्ञान ज्योती बोडिङ स्कुलका पल्पसा पुन प्रथम र सेन्ट जोसेफ बोडिङ स्कुलका भिमिसा पुन दोस्रो भए ।

खुल्ला भूपु सैनिक तर्फ भने फिट एण्ड फाइन क्लबका जीवन बलाल र भुवन थापाको जोडि प्रथम, लुम्बिनी स्र्पोट्स क्लबका निरबहादुर राना र खम रासकोटीको जोडी दोस्रो र फिट एण्ड फाइनका पुर्ण राना र प्रितम सारु साथै सराई युवा क्लब पाल्पाका खेम बहादुर सारु र पूर्णबहादुर घर्तीको जोडी तेस्रो भएका छन । आइतबार सम्पन्न खेलमा तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष अश्बिन पौडेल, लुम्बिनी ज्ञान ज्योतीका प्रबन्ध निर्देशक जितेन्द्र शाही, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङ, क्लबका अध्यक्ष प्रत्त बहादुर पुन, उपाध्यक्ष राजेन्द्र गुरुङ, सचिव विष्णु दगामीले ले पुरस्कार वितरण गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा भूपू सैनिकतर्फ देशभरका ३६ वटा टिम सहभागी रहेको थियो भने किड्स एण्ड टिन्स तर्फ रुपन्देही जिल्लाको २० वटा स्कुलको ८० टिम सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?