ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

मर्चवारीको स्वास्थ्य शाखा जिल्लामा पहिलो

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल, 0१ असोज ।
स्वाथ्य कार्यालय रूपन्देहीले जिल्ला भित्र रहेका १६ वटा पालिकाको कार्यसम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट पालिका घोषणा गरेको छ । स्वाथ्यका सबै सूचक पुरा गर्ने पालिकाको अध्यायन प्रतिवेदन बाट मर्चवारी गाउँपालिका जिल्लामा प्रथम भएको हो । यस्तै सम्मरीगाउँपालिका द्धिति र देवदह नरपालिका तृतिय भएको स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख भेषराज शर्माले जानकारी दिए ।

स्वाथ्य कार्यालय रूपन्देहीको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मुल्यांकनबाट उत्कृष्ट घोषणा गरिएको हो । कार्याशाला समापन कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समितिका प्रमुख उमकान्त चपाईंले स्वाथ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकारको विषय भएको कारण स्वाथ्यका सबै सूचक पुरा गर्नको लागि सबै निकाय जिम्मेबारपूर्ण भएर लाग्नुपर्ने बताएका थिए । उनले उत्कृष्ट पालिकालाई बधाई ज्ञापन गर्दै अन्य जिल्लाका पालिकाहरूले पनि सबै स्वाथ्य सुचक पुरा गरी सैध, सबै उत्कृष्ट पालिका हुनुपर्ने बताए ।

स्वाथ्य निर्देशनालय राप्ती उपत्यका दाङका प्रमुख डा. विनोद कुमार गिरीले पालिकास्तरबाट नमुना काम भएको बताउँदै पालिका–पालिकाका असमानता पत्ता लगाउने, हटाउने भन्दा पनि कभरेज रेट बढाउन आवश्यक रहेको बताएका थिए । उनले सबै पालिकाहरूले तोकीएको काभरेज दर लाई पुरा गर्नको लागि कुनै पनि कसर बाँकी राख्न नहुने बताएका थिए ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख भेषराज शर्माले सबैको साथ र सहयोगबाट नै स्वाथ्य क्षेत्रका हरेक सुचकांक पुरा गर्न सकिने बताएका थिए । उनले यसमा प्रदेश सरकार, स्वाथ्य कार्यालय जहिले पनि तयार रहेको भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धाराण राखेका थिए ।

सहभागीको तर्फबाट बुटवल उपमहानरपालिका स्वाथ्य शाखा प्रमुख युवराज पाण्डे ले भनाई राखेका थिए । कार्यक्रममा स्वाथ्य कार्यालय रूपन्देहीका चिन्तामणी पाण्डे , कार्यालयका ल्याव टेक्नीसीयन अधिकृत खिमलाल पाण्डेय लगायले बोलेका थिए । सोही कार्याशालामा नीजामती दिवसको दिन पुरस्कृत गरिने उत्कृष्ट कर्मचारीको रूपमा कार्यालयका कर्मचारी सुरेन्द्र प्रसाद दुवेदीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?