ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

लायन्स क्लब बुटवल सयपत्रीद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल .।

लायन्स क्लब बुटवल सयपत्रीले शान्ति प्रवद्र्धन गर्ने उद्देश्यले नविन औद्योगिक कदर बहादुर रीता माविमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । “सीमा विहिन शान्ति” थिममा आधारित यस प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

कार्यक्रममा क्लब अध्यक्ष कमला बस्नेत कुँवरले नयाँ पुस्तालाई शान्ति स्थापना र रचनात्मकता विकासमा योगदान गर्न प्रेरित गर्ने लक्ष्य रहेको बताईन् । उनले विद्यार्थीहरुको सहभागिता र उत्साहलाई उच्च सम्मान गर्दै समाजमा शान्ति र सामाजिक सचेतनाको महत्व औल्याइन् ।

प्रतियोगितामा आवर पिस ल्याण्ड एकेडेमीकी छात्रा कन्चन श्रीस प्रथम, दिप बोर्डिङ स्कूलका छात्र सोमिन पिया द्वितीय, गार्गी एकेडेमीकी छात्रा अन्तिम राना तृतीय र न्यू इन्भारमेन्ट इङ्लिस बोर्डिङ स्कूलले चौथो स्थान हासिल गरे। कार्यक्रममा कालिका मावि, जनजागृति मावि, इभरेष्ट इङ्लिस बोर्डिङ स्कूल, जनज्योति मावि, न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल, क्यानन सेकेन्डरी स्कूल, नविन स्कूल र अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३२५ पीका गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानांग एमजेएफले लायन्स क्लबद्वारा आयोजित पिस पोष्टर कार्यक्रमको महत्वबारे चर्चा गर्दै यसले विश्वव्यापी रुपमा शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने बताए । उनले लायन्स क्लब बुटवल सयपत्रीले यो कार्यक्रम डिष्ट्रिकमै पहिलोपटक सम्पन्न गरेकोमा प्रशंसा गरे । उनका अनुसार, सहभागी विद्यार्थीहरुले चित्रकलामा शान्तिको अद्भुत प्रतिकहरु प्रस्तुत गरेका थिए, जसले समाजमा एकताको भावना जगाउँछ।

मल्टिपल मार्केटेड कोर्डिनेटर लायन अरुण प्रताप राना पिएमजेएफ, फष्ट डिष्टिक गभर्नर लायन बालाराम भट्टराई पिएमजेएफ, सिनियर डिष्टिक एडभाइजर प्रतिभा श्रेष्ठ, सिनियर डिष्ट्रिक एडभाइजर लायन सविना श्रेष्ठ, नविन स्कूलका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, निर्णायक मण्डल सदस्य मन गोल्डि, एरिया चिफ दीपक श्रेष्ठ, रिजन चियर पर्सन विष्णु उपाध्याय र कुमार तामाड लगायतले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सृजना श्रेष्ठ, सचिव शान्ती लक्ष्मी अर्याललगायतले पनि बोलेका थिए ।

पिस पोष्टर कार्यक्रमले विद्यार्थीहरुलाई शान्ति, भाइचार र एकताको महत्व बुझाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?