ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मतदाता पत्र छ, नागरिकता छैन

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

बर्दिया, ३१ भदौ ।
बिक्रम संवत २०६३ साल पहिलो नेपाल सरकार अन्तर्गत निर्वाचन आयोगले टोली सञ्चालन गरेर मतदाता परिचय पत्र बनाएको थियो । तर बर्दिया जिल्लाको गुलरीया नगरपालिकाका मधेशी समुदायका मानिसहरूलाई मतदाता परिचय पत्र वितरण ग¥यो तर अझै उनीहरू नागरिकता पाएका छैनन् ।
सरकारले निर्वाचणलाई लक्षित गरि नेपालमा बसोबास गर्ने र भारतबाट आएर लामो संयमसम्म बसोबास गरिरहेका अनागरिकहरूलाई समेत मतदाता परिचय पत्र वितरण गरेको थियो । उनीहरू मतदाता परिचय पत्र पाएपछि नागरिकता पाउने आशाले नेपालमामै स्थायी रूपले बसोबास गर्न थाले ।
पुस्तौ बिति सक्दा पनि उनीहरूले अझै नागरिकता नपाएको गुलरिया नगरपालिकाका बसोबास गरि रहेको गुडिया रैडासले बताईन । उनका श्रीमानको नागरिकता जन्म सिद्घको अधारमा बनेकोले नागरिकता नपाएको गुनासो गरे ।

गुलरिया नगरपालिकामा एक पुस्ता बिति सक्यो उमेर समेत ठहाँ छैन । आफ्नो उमेरमा मानिसहरूले बृद्धा भत्ता पाउदा आशु गद गद पर्दै गुलरिया नगरपालिकामा बसोबास गर्दै आएका तुरुन्त पुरकी केडी रैडासले बताईन । उनको पनि मतदाता परिचय पत्र छ श्रीमान छोरा छारीहरूको समेत नागरिकता छ तर आफ्नो नागपरिकता नभएको गुणसो गरे । उनेले भनिन के अब म बृद्ध भत्ता नपाउने हो ?

अब कति बच्ने हो ठहाँ छैन । कति दिन सम्म हो यो जिवन ठहाँ छैन । नत नागरिकता छ नत कुनै सरकारको सुनवाई नागरिकता नहुदाँ सरकारको कुनै सेवा सुविधा पाएका छैनौ । नेताहरू चुनावका बेला भोट माग्न आउछन् र नागरिकता बनाई दिने अस्वासन दिएर जान्छनख तर चुनावव सकेपछि नत नेता आउछन नत नागरिकता बन्छ । नागरिकता भएको भए केही नभएपछि बुढेसकालामा सरकारले वितरण गर्दै आईरहेको बृद्घा भत्ता पाए केही खर्च जुत्ने गुलरिया नगरपालिकाकै तुरुन्त पुरकी छेदनी गोडियाले बताइन ।

सरकारले जन्म सिद्घीको नागरिकता बनाउन शुरु गरेको थियो तर केही समयमा धेरैको नागरिकता बन्यो । धेरैले जन्म सिद्घीको नागरिकता पनि बनाए । तर जसको छुटेको थियो छुटेका मानिसहरूले टोली गएपछि नागरिकता टोली बनाउन आउनेको पर्खाईमा बसेको बसे रह्यौ । अझै सम्म नटोलि आयो र नत जिल्लामा जाने अवस्था आयो जसकारणले नागरिकता नबनेको गुलरिया कै स्थानिय जोखन गोडियाले बताए ।

यो समस्या गुलरिया नागरपालिकाको मात्र नभएर देशभर मै यो मधेशी समुदायमा रहेको छ । मतदाता परिचय पत्र भएको तर नागरिकता नभएको गुलरिया नगरपालिमा मात्र करिब २ सय बढी मानिसहरूको नागरिकता छैन् । नगरिकता नभएको कारणले उनीहरू आफ्नो परिवाबाट यातना र सरकारको हरेक सेवा सुविधाबाट बञ्चित भएको देखिन्छ । यो विषयमा जिल्ला प्रशासन र निर्वाचन आयोगको खसै चासो देखिन्दैन ।

यो सम्बन्धमा राष्ट्रियता पहिलो प्रथामिकता हुन्छ । पछिल्लो समयमा नेपाल सरकारले व्यवस्था गरे अनुसार बाबू र आमाको जन्मको अधारमा नागरिकता भएपनि अहिले छोरा छोरीले वंशजको अधारमा नागरिकता पाउने व्यवस्था मिलाएको बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी रूद्रदेवी शर्माले बताईन् ।
पहिला नागरिकता नपाएकाहरूले छुटेको हुन सक्छ र अब नागरिकता पाउनको लागि सरकारले कसरी नागरिकता पाउने व्यवस्था मिलाउछ त्यसमा भर पर्ने प्रमुख शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?