ट्रेंडिंग:

>> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीको पदस्थापन

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

बुटवल, ३१ भदौ । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटीको पदस्थापन भएको छ । भदौ ९ गते भएको अधिवेशनबाट निवार्चित नारायण भुसालको नेतृत्वको टिमलाई पद हस्तान्तरण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकार यस क्षेत्रका सरोकारवाला निकायसंग सहकार्य गरेर जाने बताए । देश विकासमा उद्योग परिषदको ठूलो भूमिका रहेको चर्चा समेत उनले गरे ।

कार्यक्रममा नेपाल निमार्ण उद्योग परिषदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा सबै ब्यवसायी लाग्नुपर्ने बताए । ब्यवसायी आफनो कामसंगै पार्टीको संगठन बनाउन लाग्नुपर्ने उनको तर्क छ । उनले आउदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति सहित उभ्याउन सबै क्षेत्रमा व्यवसायीको भुमिका खेल्न समेत आग्रह गरे । त्यसको लागि सदस्यता बिस्तारमा जुटन समेत रानाले आग्रह गरे ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष नारायण भुसालले ब्यबसायीका समस्या पहिचान गर्दै समाधानमा पार्टी नेतृत्व समयमा नै ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नवनिर्वाचित नेपाल निर्माण उद्योग परिषदका केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निर्माण उद्योग परिषदका केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पछिल्लो विकास निमार्णमा देखिएका समस्याबारे उठान गर्दै समाधानमा सरकारको चासो दिनुपर्ने बताए ।

कार्यक्रममा परिषदका महासचिव जबिन कक्षपतिले नया प्रविधि र युवाहरुको निमार्ण ब्यवसायमा प्रवेशबाट उर्जा थप्ने काम भएको भन्दै अब यसलाई सराकारात्मक परिवर्तनतर्फ लैजान सरकारको भुमिका महत्वपूर्ण रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?