Butwal Today

करणराजको ‘गल्ती मेरो छैन’ गित सार्वजनिक (भिडियो)

३० भाद्र २०८१, आइतबार
अ+
अ-

बुटवल, ३० भदौ ।

गायक करणराज कार्कीको ’गल्ती मेरो छैन २ः०’ बोलको फिमेल भर्जनको गीत सार्वजनिक गरिएको छ । गितमा बुलेट फ्लो, रेश्मा पुन, ससिका राई र सारा अधिकारीको समेत आवाज सुन्न सकिन्छ । गीतको भिडियो ‘करण कार्की’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको शब्द र संगीत करण राज कार्की स्वयमले गरेका छन् । गितको भिडियोमा रिया तामाङ, कृपा श्रेष्ठ, हिटोक लामा, प्रीन्सु तामाङ, निशा पौडेल, सर्मी बिसी, अनिशा क्षेत्री, तनुजा मगर लगायतको अभिनय रहेको छ ।

भनिन्छ नि, १२ बर्ष पछि खोलो पनि फर्कंछ करणराज कार्कीको हकमा पनि त्यस्तै भएको छ ।्र नेपाल आईडल हुँदै हाल चर्चित टेलिभिजन गायन रियालिटी शो “द भ्वाइस अफ नेपाल” लाई सफल बनाउन पर्दा बहिरबाट संगीत निर्देशकको भूमिका निर्वाह गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?