ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पुर्वी नवलपरासीमा जितिया पर्व मनाइँदै

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

नवलपुर, २९ भदौ ।

गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा बसोबास गर्ने थरुहट समुदायको महान् पर्व जितिया पर्व हर्षोल्लासका साथ मनाइँदैछ । यो पर्व असाज ९ गते कृष्ण पक्षको सप्तमी दिनका दिन समापन हुन्छ ।

गण्डकी क्षेत्रमा एक मात्र थारु जातिको बसोबास रहेको पुर्वी नवलपरासीको नवलपुरम कृष्ण पक्षको सप्तमीदेखि थारुहर जितिया पर्व सुरु भएको हो ।

जितिया पर्व थारु अन्नत पर्वमा हर्षोल्लासका साथ मनाइने पर्व पुरुष व्रतबाट सुरु भई महिलाको व्रतबाट समापन हुन्छ ।

अक्टोबर ९ गते अन्नत पर्वको ब्रत बसेर विधिपुर्वक पर्व मनाएर थारु समुदायले मनाउने यो पर्व महिलाहर्ले ब्रत बसेर बिधिपुरबाक पूजासँगै समापन हुनेछ ।

पहिले हाम्रा हजुरआमा र आमाहरु घरघर जाने गर्दथे अहिले उनीहरुका पुर्खाहरुले आफ्नो धर्म संस्कृति सिकाउँदै वर्षौंदेखि जितिया कार्यक्रम गर्दै आएका छन् ।

थारु कल्याणकारी संस्थाका केन्द्रीय सदस्य वीरेन्द्र चौधरीले आफ्नो कला, संस्कृति, भाषा, भेषभूषाको प्रवद्र्धन गर्न कटिबद्ध भएको समुदायलाई काम गर्न अलि गाह्रो हुने भएकाले यसको महत्व सरकारी स्तरसम्म पु¥याउनु आवश्यक रहेको बताए ।

भूमिपुत्र तराइवासी थारुका रूपमा बस्ने थारुहरू प्राकृतिक पुजारीका रूपमा बाँचेका छन् । कावसेती ४ हसाइरा की थारु नेतृ रतनकुमारी महतले बताइन २० वर्षदेखि भगवानको नाममा पुजा गरे आफ्नो र परिवारको हित हुन्छ भन्ने कथा सुन्दै आएकी छन् ।

पूर्वी नवलपरासीको नवलपुर क्षेत्रमा करिब ५५ हजार थारु समुदायको बसोबास छ । यो पर्व २१ गते असोज कृष्ण पक्ष सप्तमदेखि नवमीसम्म समापन हुन्छ । देबचुलिको केउरेनी, दुम्कौली, डालडाले, कावासोतकियो, मगरकाटे डाँडा, अग्युली, कुमारवर्ती, गोचडा, मध्यविन्दुको कोल्हुवा, चोरमारा, प्रसौनी, अरुणखोला, बिन्नी त्रिवेणीको सार्डी, हुप्सकोटको बेलुवामा जिवितरती गाउँदै नाच्दै, पर्व गाउँदै गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?