ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दोस्रो नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ बन्याे च्याम्पियन 

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

दाङ, २९ भदौ ।

दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा सिद्धार्थ एकेडेमी च्याम्पियन भएको छ ।

घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुक्रबार घोराही १४ स्थित कभर्ड हलमा शनिबार भएको फाईनलमा सिद्धार्थ एकेडेमीले

२ स्वर्ण, २ कास्य पदक जित्दै प्रतियोगिता च्याम्पियन भएको हाे ।

यसैगरी, १ स्वर्ण १ रजत र २ कास्यसहित जनज्योति द्वितीय हुँदा १ स्वर्ण र १ रजतसहित पद्माेदय तृतीय भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ लिटिल एञ्जलकी सुप्रिया राेका र छात्रतर्फ जनज्योति विद्यामन्दिरका रञ्जित पुन भइन । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियाे ।

नगर खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र पुनकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पाैडेलले प्रमाणपत्र बितरण गरेका थिए ।खेलमा सिंगल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारीले २-० काे साेझाे सेटमा पद्माेदय पब्लिक नमुना माविका राजीव रेग्मीलाई हराइन ।

छात्रातर्फ जनज्योति विद्यामन्दिरकि लिला मल्ल २-० काे साेझाे सेटमा लिटिल एञ्जलकी सुप्रिया राेकालाई हराइन ।

यसैगरी ब्याडमिन्टनकाे डबल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चाैधरीले जनज्योति विद्यामन्दिरका जनज्योति विद्यामन्दिरका अाभाष घर्ती र रञ्जित पुनलाई २-१ काे सेटमा गराए ।

प्रतियोगिता अन्तरगत डबल ईभेन्टमा छात्रातर्फ पद्माेदय पब्लिक नमुना माविका सुस्मिता वली र विजया पाठकले लिटिल एञ्जल स्कुलका चेतना घर्ती र सुप्रिया राेकालाई २-० काे साेझाे सेटमा हराइन ।

प्रतियोगितामा पालिकाभित्रका ६ विद्यालयले भाग लिएका थिए । पालिकामा रहेका जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका हुन् । प्रतियोगितामा कुल १८ वटा खेल भएको थियाे । प्रतियोगिताकाे अम्पायरमा बालकृष्ण शाह, सञ्जिव श्रेष्ठ र सुनिल घिमिरे रहेका थिए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?