ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एन प्याप्सन रुपन्देहीमा पद हस्तान्तरण

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

बुटवल, २९ भदौ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० सौ साधारण सभा तथा पद हसतान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलक केसीलाई पद हस्तान्तरण गरेका छन । प्याप्सनको केन्द्रको सहमति अनुसार एकएक वर्षलाई नेतृत्व विभाजन गरे अनुसार समयमा नै पद हस्ताक्षर गरिएको उनले बताए । अध्यक्ष तिलक केसीले एनप्याप्सन समय र वचनको उदाहरण पेश गर्ने गरि काम गरेको बताए ।

कार्यक्रमको एन प्याप्सनका केन्द्रिय अध्यक्ष सुभाष नेपालीले उद्घाटन गर्दै शिक्षामा नीजि क्षेत्रको योगदानको अवमुल्याकन भएको दाबी गरे । सरकारको ठुलो लगानीबाट आउने प्रतिफलभन्दा नीजि विद्यालयहरुको राम्रो नतिजा दिदै आएको भन्दै बेलामा नै नीजि क्षेत्रलाई सम्बोधन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा एनप्याब्सनका प्रदेश सचिव टोपेन्द्र खनालले निजि विद्यालयहरुलाई धरापमा पार्ने गरि रणनिति सफल नहुने तर्क दिदै यो खेललाई रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शैक्षिक पाठ्यक्रम र पद्यतीलाई बदल्न जरुरी रहेको बताए । कुनै पनि विद्यालय अहिले जस पाउने अवस्थामा नरहेको उनले दुखेसो गर्दै नेतृत्व र ब्यक्तित्व विकास गर्ने गरि शिक्षालाई जोड दिन जरुरी रहेको बताए । पाठ्यक्रमलाई प्रदेश संरचनामा ढालेर लैजान समेत उनले सुझाव दिए । सरकारको ठुलो रकम खर्च गर्ने सामुदायिक विदालयहरु १२ प्रतिशत नतिजा ल्याएको बेला निजि विद्यालय भने उत्कृष्ट नतिजा ल्याउन सफल रहेको उनले बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेल, सदस्य बालकृष्ण तिवारी, देउप्रकाश राई, विष्णुप्रसाद पौडेल, पुरुषोत्तम बश्याल, प्रदेश सहसचिव जेबि क्षेत्री, पुरस्तक तथा स्टेशनरी केन्द्रिय सल्लाहकार मनहरी बश्याल, राष्ट्रिय अभिभावक संघ, रुपन्देहीका अध्यक्ष भोज बहादुर बुढाथोकी, जिल्ला उपाध्यक्ष बाबुराम बन्जाडेले शिक्षा क्षेत्रमा पछिल्लोसमय नया परिवर्तन आउने लागेको भन्दै यसबाट थोरै भएपनि सुधार हुनेमा आशाबादी रहेको बताए ।
यसैबिच शैक्षिक र खेलकुद विधामा योगदान दिएका पाच जना पत्रकारहरुलाई समेत सम्मान गरिएको एन प्याब्सनका सचिव अमित यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?