ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

लमही, २८ भदौ ।
२०८१ जेठ १६ गते दाङको राजपुर गाउँपालिका–७ हाडबासमा भएको भीषण आगलागीले पीडित बनेका २३ घरका लागि संकलित राहत रकम अझै पनि पालिकाको खातामा थन्किएको छ । काठमाडौं महानगरपालिकाबाट पठाइएको रु १० लाख राहत रकम पालिकाको खातामा रहेको गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले दिएका छन ।

पालिकाको कार्यपालिकाले पालिकाभरिका आगलागी पीडितलाई प्रति परिवार रु ५० हजार दिने निर्णय गरे पनि, हाडबासका पीडितहरूले अझै पनि उक्त रकम प्राप्त गर्न सकेका छैनन् । पीडितहरूले सघ÷ संस्थाको सहयोगमा घर निर्माण भए तापनि राहत रकम माग गर्दै आएका छन् ।

पालिकाका कार्यकारी अधिकृत विष्णु कुमार पाण्डेले नीतिगत रूपमा प्राविधिक मूल्यांकन र वडा सिफारिससहित आएमा रकम भुक्तानी दिने बताए । तर, पालिका प्रवक्ता श्याम रानाले पालिकाले राहत रकम वितरण नगरेको कमजोरी भएको स्वीकार गरेका छन् ।

राजपुर पालिकाका अध्यक्ष शरद बुढाथोकीले अझै पनि घर बने पनि गोठ भान्सा बनाएर आएमा तत्काल रकम पिडितको खातामा पठाउने बताए । सो रकम पालिकाले पदाधिकारीको मिलोमतो हिनामिना गरेको भनी सामाजिक संजाल सार्वजनिक भए पछि अध्यक्ष बुढाथोकीले बिहीवार पत्रकार सम्मेलन गरेर खण्डन गरेका छन् ।

उनले आफनो कार्यकक्षमा पत्रकार सम्मेलन गरि आगलागी पीडितका लागि आएको काठमाडौ महानगरको रकम पालिकाको खातामा सुरक्षित रहेको बताए ।उनले युटुबर भोज बहादुर थापाले बुधबार राती १० बजे एकासी फोन गरेर बार्गेनिङ गर्दै तपाईंले १० लाख आगलागी पीडितको पैसा खानु भयो भन्दै थर्काउनुका साथै सामाजिक सम्जालमा पोष्ट गरि मान्हानी गरेको बताए ।
आफू पत्रकार भएको भन्दै रातिमा थर्काउने मानहानी हुने गरि गरेको क्रियाकलाप कानुन बिपरित भएको बताए ।

उनले पालिकाको जेठ् २१ गते कार्यपालिकाको बैठक बसी सो रकम सहित पालिकाको सनेत रकम थपेर प्रती परीवार ५० हजार दिने त्यसका लागि सबै पीडितले सो बराबरको काम गरेको प्राबिधिक मूल्यांकन सहित सम्बन्धित वडाको सिफारिस माग गरेकोमा एकाएक अध्यक्ष अपचलन गरेको मिथ्या सूचनाके आफू गम्भीर भएको बताए । उनले अझै पनि सो रकम पीडितहरूका लागि दिने त्यसका लागि गोठ वा भान्सा बनाउन आग्रह गरेको बताए ।

सामाजिक सञ्जालमा राहत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएपछि अध्यक्ष बुढाथोकीले पत्रकार सम्मेलनमार्फत रकम सुरक्षित रहेको र पीडितहरूले गोठ वा भान्सा निर्माण गरी सिफारिस ल्याएमा रकम भुक्तानी गरिने बताएकाछन । उनले आफनो भएको भन्दै कानुनी उपचार जाने बताए । मानहानि सम्बन्धी कानुनी व्यवस्था मुख्यतः दुई मुख्य कानुनमा आधारित छ । नेपालमा मानहानी सम्बन्धी कानुनी व्यवस्था मुख्यतः दुई मुख्य कानुनमा आधारित छ ।
नेपालको फौजदारी संहिता, २०७४ले मानहानिको विषयलाई कानूनी रूपमा व्यवस्थापन गरेको छ । यसमा कसैले कुनै व्यक्तिको प्रतिष्ठामा आँच पु¥याउने झुटा आरोप वा सूचना फैलाएको खण्डमा ती व्यक्ति दोषी ठहरिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?