ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

बुटवल, २७ भदौ ।

एमालेका पोलिटब्युरो सदस्य एव लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले तिनै तहका सरकारमा एमालेको सुविधाजनक बहुमत नहँुदा सम्म जनताले चाहेजस्तो विकास हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले तिलोत्तमा ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन गर्दै गिरीले विगतमा पार्टी भित्रको आन्तरिक कारण र देशभर एमाले माथिको घेराबन्दीले तिनै तहका धेरै स्थानमा जित हासिल गर्न नसकिएको पनि बताए ।

उनले पार्टीले आगामी ८४को निर्वाचनमा अत्यधिक बहुमतका साथ जित हासिल गर्ने गरी लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । अधिबेशनमा एमाले केन्द्रीय सदस्य गोमा आचार्य, एमाले लुम्विनी प्रदेश कमिटी सदस्य, मोहन चापागाइ, जागेश्वर देवि चौधरी, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला सदस्य दिवश थापां, तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे, नगर सचिव मिनप्रसाद पोखरेल, माधव पाठक, सुकदेव न्यौपाने, एकदेव पाण्डे, दिपक पाठकलगायतले बोल्दै जनताको भावना बुझेर पार्टिले काम गर्नु पर्ने मिसन ८४ सफल बनाउन आजैदेखि लाग्नु पर्ने बताए ।

उनीहरुले पार्टीमा भएका आन्तरिक मतभेदहरु पनि समयमै पहिचान गरेर एकताबद्ध रुपमा संगठन बिस्तारमा लाग्नु पर्नेमा जोड दिए । अधिबेशनमा वडा कमिटी अध्यक्ष एकदेव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र सचिव सुन्दर आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सचिव सुन्दर आचार्यले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा तिलोत्तमा ६ मा भित्र रहेका बिभिन्न समयमा पार्टीमा योगदान गर्ने पाँच जनालाई उनीहरुको सम्मानमा मरणोपरान्त परिवारलाई सम्मान गरिएको थियो । त्यसैगरी पार्टीमा लामो समयदेखि योगदान पुर्याउने जेष्ठ नागरिक सहित ३५ जनालाई सम्मान गरिएको थियो । अधिवेशनले सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत निर्वाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा झविन्द्र गिरी, सचिव देवेन्द्र भट्टराइ र सहसचिवमा कमला गुरुङ, दिल बहादुर अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा तेज प्रसाद पाठक, निर्मला तिवारी, कृष्ण प्रसाद भट्टराइ, जिवकला न्यौपाने, मुक्ति प्रसाद बस्याल, ज्ञानबहादुर झेडि, जितबहादुर थापा, हुमाकान्त मरासिनी, प्रमिला थापा, हुमाकान्त अर्याल, शोभा अर्याल, तिलक पाण्डे, जुगत्ति थारु, रातरानी थारु, मिना गुरुङ, लक्ष्मी गौतम आर्चाय रहेका छन् । त्यसैगरी मायाँ मौरती, रिता थारु, लोक प्रसाद पौडेल लगायत रहेको निर्वाचन समितिका संयोजक माधव पाठकले जानाकारी दिए । कार्यक्रममा निर्वाचित अध्यक्ष सुन्दर आचार्यले आफ्नो वडामा पार्टीलाइ बलियो बनाउने र आगामी निर्वाचनमा अत्यधिक बहुमतले जिताउने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?