ट्रेंडिंग:

>> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो

एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

बुटवल, २७ भदौ ।

एमालेका पोलिटब्युरो सदस्य एव लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले तिनै तहका सरकारमा एमालेको सुविधाजनक बहुमत नहँुदा सम्म जनताले चाहेजस्तो विकास हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले तिलोत्तमा ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन गर्दै गिरीले विगतमा पार्टी भित्रको आन्तरिक कारण र देशभर एमाले माथिको घेराबन्दीले तिनै तहका धेरै स्थानमा जित हासिल गर्न नसकिएको पनि बताए ।

उनले पार्टीले आगामी ८४को निर्वाचनमा अत्यधिक बहुमतका साथ जित हासिल गर्ने गरी लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । अधिबेशनमा एमाले केन्द्रीय सदस्य गोमा आचार्य, एमाले लुम्विनी प्रदेश कमिटी सदस्य, मोहन चापागाइ, जागेश्वर देवि चौधरी, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला सदस्य दिवश थापां, तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे, नगर सचिव मिनप्रसाद पोखरेल, माधव पाठक, सुकदेव न्यौपाने, एकदेव पाण्डे, दिपक पाठकलगायतले बोल्दै जनताको भावना बुझेर पार्टिले काम गर्नु पर्ने मिसन ८४ सफल बनाउन आजैदेखि लाग्नु पर्ने बताए ।

उनीहरुले पार्टीमा भएका आन्तरिक मतभेदहरु पनि समयमै पहिचान गरेर एकताबद्ध रुपमा संगठन बिस्तारमा लाग्नु पर्नेमा जोड दिए । अधिबेशनमा वडा कमिटी अध्यक्ष एकदेव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र सचिव सुन्दर आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सचिव सुन्दर आचार्यले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा तिलोत्तमा ६ मा भित्र रहेका बिभिन्न समयमा पार्टीमा योगदान गर्ने पाँच जनालाई उनीहरुको सम्मानमा मरणोपरान्त परिवारलाई सम्मान गरिएको थियो । त्यसैगरी पार्टीमा लामो समयदेखि योगदान पुर्याउने जेष्ठ नागरिक सहित ३५ जनालाई सम्मान गरिएको थियो । अधिवेशनले सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत निर्वाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा झविन्द्र गिरी, सचिव देवेन्द्र भट्टराइ र सहसचिवमा कमला गुरुङ, दिल बहादुर अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा तेज प्रसाद पाठक, निर्मला तिवारी, कृष्ण प्रसाद भट्टराइ, जिवकला न्यौपाने, मुक्ति प्रसाद बस्याल, ज्ञानबहादुर झेडि, जितबहादुर थापा, हुमाकान्त मरासिनी, प्रमिला थापा, हुमाकान्त अर्याल, शोभा अर्याल, तिलक पाण्डे, जुगत्ति थारु, रातरानी थारु, मिना गुरुङ, लक्ष्मी गौतम आर्चाय रहेका छन् । त्यसैगरी मायाँ मौरती, रिता थारु, लोक प्रसाद पौडेल लगायत रहेको निर्वाचन समितिका संयोजक माधव पाठकले जानाकारी दिए । कार्यक्रममा निर्वाचित अध्यक्ष सुन्दर आचार्यले आफ्नो वडामा पार्टीलाइ बलियो बनाउने र आगामी निर्वाचनमा अत्यधिक बहुमतले जिताउने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?