ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन
प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगिता

होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

बुटवल, २६ भदौ । नेपाल नियमित रक्तदाता संघको आयोजनामा आयोजित बुटवलमा शुरु भएको प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगितामा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र रुपन्देही ब्यापार संघले विजयी शुरुवात गरेका छन । संघका संस्थापक अध्यक्ष स्वर्गिय सरोज सिलवाल (बन्दी) को १७ औ स्मृति दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा होटल ब्यवसायी संघले आयोजक नियमित रक्तदाता संघलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । यसैगरि दोस्रो खेलमा खेलमा रुपन्देही ब्यापार संघले विद्युतिय ब्यवसायी संघ रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलको पाचौ मिनेटमा नियमितका आनन्द भट्टराईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर एक मिनेटभित्र होटल ब्यवसायीका सुन्दर श्रेष्ठले आर्कषक गोल गर्दै खेललाई बराबरीमा ल्याए । होटलका भिम बहादुर राईले थप एक गोल गर्दै टिमलाई विजयी गराउन सफल भए ।

यसैगरि निक्कै रोमान्चक दोस्रो खेलमा रुपन्देही ब्यापार संघका प्रेम पाण्डेको एकमात्र गोल निर्णायक भयो । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा पाण्डेले डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो ।

प्रतियोगिताको एक समारोहका बिच बुटवल खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, संघका अध्यक्ष दया सिलवाल, वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, खेल संयोजक महेश खनालले रेफ्रीलाई बल हस्तान्तरण गरि खेल शुभारम्भ गरेका थिए । यसैबिच स्वर्गिय सिलवालको स्मृतिमा सिद्धेश्वर परिसरमा दीप प्रज्वलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?