ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

पर्रोहा माबिमा मानसिक स्वास्थ्य अभिमुखिकरण

२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार

बुटवल, २२ भदौ । मानसिक स्वास्थ्यबारे सचेतना दिने गरि पर्रोहा माबि सैनामैनामा एक दिने स्वास्थ्य मन, स्वास्थ्य शरीर, मानसिक स्वास्थ्य अभिमुखिकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य मन, स्वास्थ्य शरीर नारासहित स्वास्थ्य सचेतनालाई प्राथमिकतामा राखेको रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपाल र रोटरी क्लब अफ सैनामैनाको संयुक्त आयोजनामा विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रमको रोटरी सैनामैनाका संस्थापक अध्यक्ष मीन प्रसाद पौडेल, वडाअध्यक्ष राम प्रसाद अधिकारीले अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मानसिक स्वास्थ्य अहिलेको जल्दोबल्दो विषय हुदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा डा बिक्रम काफलेले नेपाली बालबालिकाहरुमा मानसिक स्वास्थ्यबारे बुझन जरुरी रहेको बताए । अहिले पनि विद्यालयस्तरमा २५ प्रतिशत बालबालिकाहरुमा मानसिक समस्या देखिएको उनले बताए । यसलाई न्युनिकरण गर्ने अभियानमा रोटरीमार्फत कार्यक्रमलाई जोड दिएको उनले बताए । विश्वमा प्रत्येक ४ मध्ये १ मा मानसिक समस्या हुने विश्व स्वाथ्य संगठनको अध्ययनमा देखाएको भन्दै उनले नेपाली समाजमा यस्ता अभिमुखिकरण जरुरी रहेको बताए ।

कार्यक्रममा सहभागी बालबालिकाहरुलाई मानसिक समस्याको समाजमा अवस्था, यसले निम्ताउन सक्ने मानसिक रोग, तनाव हुदा देखिने समस्याहरुको पहिचान, आत्महत्या न्युनिकरणको लागि समाजको भुमिका, तनाव ब्यवस्थापनाबारे अभिमुखिकरण गरिएको उनले बताए । विद्यालयस्तरका बालबालिकाहरुसंगै आगामी दिनमा अभिभावक, शिक्षकहरुलाई समेत निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष पिताम्बर न्यौपानेले रोटरीको मुल उदेश्यलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, सरसफाई र समुदायको पक्षमा सचेतना र विकासमा योगदान दिदै आएको बताए । कार्यक्रममा डा बिक्रम काफले, यशोदा बगालेले सहजिकरण गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?