ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

खस्यौलीलाई नाईन ए साईड फुटबलको उपाधि

२० भाद्र २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार

बुटवल, २० भदौ । रुपन्देहीमा जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब बुटवलले चुमेको छ । विहिबार भएको फाईनलमा जनज्योति युवा क्लब, डिगरनगरलाई ३– २ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै खस्यौलीले नगद १,०१,१११ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेताले जनज्योती भने नगद ५५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा सर्वोत्कृत खेलाडी खस्यौलीका अनुज गैरे भए । यसैगरि बेष्ट किपर खस्यौलीका कुशल सुनार, बेष्ट डिफेन्स गौतम बुद्घका सुमित मल्ल, मिड फिल्डर जनज्योतीका आयुष गुरुङ, फरवार्ड खस्यौलीका सबि गुरुङ, उदयमान खेलाडी आयोजक गौतम बुद्घका सिजन गलामी, सर्वाधिक गोलकर्ता फर्साटिकर एफसीका अवतार थापा पुरस्कृत भए ।

गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा भएको पिपरिचापा खेलमैदानमा भएको खेलको आठौ मिनेटमा गणेश हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सबि गुरुङको पासमा आर्कषण गोल गरे । खेलको ३१ औ मिनेटमा बिक्की चामलिङ राईले खेलमा गोल गर्दै खेलमा फर्कियो । खेलको ३५ औ मिनेटमा बिक्कीको पासमा आयुष गुरुङले जाली चुमाए । योसंगै खेलमा जनज्योती २—१ गोलले अग्रता लियो । दोस्रो हाफमा पाचौ मिनेटमा खस्यौलीका सबि गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २४ औ मिनेटमा खस्यौलीका गणेश हमालले विजयी गोल गरे । सबिको पासमा हमालले गोल गरे । खेलमा म्यान अफ द म्याच खस्यौलीका गणेश थापा भए ।
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकाल, कन्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाल, वडा नं. १ का वडाअध्यक्ष हरि नारायण थारु, वडा नं २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष मधु सापकोटा, वडा नं ४ का वडाअध्यक्ष केशव बहादुर क्षेत्री, वडा नं ५ का वडाअध्यक्ष कुल प्रसाद पौडेल, संस्थाका अध्यक्ष कमल परियार, खेल संयोजक रोशन पुनले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?