ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

समुदाय लक्षित परियोजनमा जोड

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

बुटवल, १७ भदौ । समुदायको आवश्यकता र मागलाई मध्येनजर गर्दै रोटरी परियोजनाहरु ल्याउनुपर्ने पुर्व रोटरी डिष्ट्रिक फाउन्डेसन चेयर  राजेन्द्र लम्सालले जोड दिएका छन । सामाजिक सेवा भावनाकै कारण अन्तराष्ट्रिय मंचमा छाप बनाएको रोटरी हरेक सदस्यलाई प्लेटफर्मसंगै अवसर सृजना गर्ने थलो भएको उनिहरुको दाबी छ । रोटरी क्लब अफ बुटवलको १५२९ औ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा पुर्व रोटरी डिष्ट्रिक फाउन्डेसन चेयर राजेन्द्र लम्सालले रोटरी ईन्फोरमेसनबारे जानकारी दिदै हरेक नया सदस्य रोटरीबारे जानकार हुनुपर्ने बताए ।

रोटरीको स्थापना, रोटरीको संरचना, यसमा सदस्य बन्दा हुने फाईदा, समाजलाई अन्तराष्ट्रिय मंचमा जोड्ने अभियान, रोटरी र सेवा भावनाका कुराहरुबारे बिस्तृत चर्चा गर्दै उनले रोटरीबारे राम्रो ज्ञान नहुदा समुदायमा गलत संदेश जान सक्ने बताए । प्रत्येक वर्ष विभिन्न देशमा आयोजना गरिने रोटरी अन्तराष्ट्रिय सम्मेलन र यसको सहभागी हुदाको अनुभवबारे सुनाउदै उनले आफनो समुदायको आवश्यकतालाई रोटरी प्रोजेक्ट हुदै ग्राण्डमा पार्न सकिने सम्भावनाहरु समेत बताए ।

कार्यक्रममा क्लबका अध्यक्षले प्रज्वल थान्जुले नारायणी पारीको सबैभन्दा पहिलो क्लबका रुपमा बुटवलको पहिचान रहेको भन्दै धेरै सफल ब्यक्तित्वहरु क्लबको नेतृत्वमा रहेर समुदायको हितमा कामहरु गर्न सफल भएको दाबी गरे । रोटरी क्लबहरुबाट स्थापना गरिने रोटरी सामुदायिक गाउको आर्थिक, सामाजिक परिवर्तनका धेरै कथाहरु रहेको भन्दै यस्ता कुराहरु अन्यलाई समेत प्रेरणा बन्न सक्ने उनले बताए । रोटरीको परिचय दिदा गर्व हुने गरि समुदायमा काम गर्नुपर्ने उनले बताए ।

बैठकमा क्लबका सचिव बिरेन्द्र राना, कोषाध्यक्ष रो. ई. लक्ष्मण प्रसाद श्रेष्ठले क्लबलाई चलायमान बनाउने गरि रचनात्मक काममा जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?