ट्रेंडिंग:

>> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

वडाध्यक्ष माथि दुब्र्यवहार गर्ने विरुद्ध मुद्दा दर्ता

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

नवलपरासी, १४ भदौ ।
जनप्रतिनिधिलाई दुब्र्यवहार गर्ने दुई जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सुनवल वडा नं.२ का राजेन्द्र यादवलाई स्थानीय दुई जनाले गाली गलौच र दुब्र्यवहार गरेको र उनीहरू विरुद्ध वडाध्यक्ष यादवले जाहेरी दरखास्त जिल्ला प्रहरीमा हालेपछि प्रहरीले विभिन्न दवाव पछि मुद्दा दर्ता गरेको हो ।
यादवलाई गाली बेइज्जती गर्ने सुनवल २ कै ३५ बर्षिय उमेश यादव र ४८ बर्षिय सुरेश यादव विरुद्ध वार्ड अध्यक्ष राजेन्द्रले जाहेरी दरखास्त दिएका थिए । सोही वार्डको रजहवा गाँउमा भदौ ८ गते विद्युत पोल विस्तार गर्ने क्रममा दुबै जनाले अश्लिल गाली गलौच गर्ने, काममा अवरोध गर्नेै गरेका थिए । त्यसबारे सार्वजनिक पद धारण गरेको जनप्रतिनिधिलाई गाली गलौच गरेको भन्दै वडा अध्यक्षले सोही दिन जाहेरी दरखास्त दिएका थिए । तर सो जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन् ।

तत्पश्चात नगरपालिकाका १३ वटै वडा, वडा अध्यक्ष र ८ जना नगरकार्यपालिका सदस्यहरूले सामुहिक आवश्यक कारवाहीको माग गर्दै हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय जाने निर्णय गरेका थिए । दवावपछि अहिले जाहेरी दर्ता भएको पिडित वडा अध्यक्ष यादवले जानकारी गराए । प्रहरीले जाहेरी दर्ता नं.५६ रहेको र जाहेरी दर्ता पछि पक्राउ पूर्जि जारी गर्नेै र कारवाही प्रकृया अगाडी बढाउने जानकारी गराएको वार्ड अध्यक्ष यादवले भने, तर जाहेरी दर्ता भए पनि पिडक दुबै जना प्रहरी परिसरमै आफुले देखेको छु । तर प्रहरी अहिले पनि उनीहरूलाई हिरासतमा लिइएको छैन् ।

सार्वजनिक पदमा रहेका ब्यतिmलाई जथाभावी गाली गर्ने, अराजकता मचाउनेलाई प्रहरीले कारवाही भन्दा संरक्षण गर्नु दुःखद भएको सुनाए । कस्को दवाव र प्रभावमा प्रहरीले काम गरिरहेको छ, उनले दुखेसो पोखे,कुनै प्रहरी माथि पनि यस्तै आक्रमण भयो, भन्ने पनि प्रहरी के चुप लागेर बस्छ ? कुनै पनि जाहेरी सहज रूपमा लिनु पर्छ,अनुसंधान गरेर मागदाबी अनुसारको घटना भएको हो कि होईन् ? त्यो त प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गर्न पाउछ । तर पहिला जाहेरी नै नलिइनु,जाहेरी लिए पनि कारवाही प्रकृया नबढाउनु पिडकलाई सुरक्षा प्रदान गर्ने कुरा दुःखद भएको उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?