Butwal Today

साफ यू-२० च्याम्पियनसिप: पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

१२ भाद्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।