ट्रेंडिंग:

>> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता

नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेशमा नारायण भुषाल

९ भाद्र २०८१, आइतबार
९ भाद्र २०८१, आइतबार

बुटवल, ०९ भदौ । नेकपा एमाले सम्बध निमार्ण ब्यवसायीहरुको संस्था नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिमा नारायण प्रसाद भुषालको अध्यक्षतामा ३१ सदस्यीय नया कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आईतबार भएको दोस्रो अधिवेसनबाट परिषदको वरिष्ठ उपाध्यक्ष नरेश बहादुर शाही (बाके), प्रथम उपाध्यक्ष गोपाल पौडेल (पाल्पा), द्धितिय उपाध्यक्ष राम बहादुर भण्डारी (नवलपरासी), तृतिय उपाध्यक्ष गुन्ज कुमार गुप्ता कपिलबस्तु, महासचिव जबिन कक्षपति (रुपन्देही), उपमहासचिव (नीतिगत) सन्तोष रेग्मी (बर्दिया), उपमहासचिव (आन्तरिक) दिपेन्द्र केसी (प्युठान), कोषाध्यक्ष राकेश कुमार पाण्डे (दाङ), सहकोषाध्यक्ष प्रयास खड्का रुपन्देही रहेका छन ।

यसैगरि सदस्यहरुमा रेशम केसी ( दाङ), सचिन थापा (बाके), दधिराम पाण्डे (गुल्मी), रमेश बेल्बासे (रुपन्देही), अच्युत राज गौतम (रुपन्देही), माधव भुषाल (अर्घाखाची), रोशन वली (रोल्पा), कृष्ण बहादुर खड्का ( रुकुम) रहेका छन । यसैगरि लुम्बिनी प्रदेश अन्तरगत नेपाल निर्माण उद्योग परिषदका १२ जिल्ला अध्यक्ष प्रदेशको पदेन सदस्य रहने ब्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद भुषालले संघको नारा ‘दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार’ अनुसार नै आफु संस्थाको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए । एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेसनको उद्घाटन गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?