Butwal Today

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिंदै (लाइभ)

४ भाद्र २०८१, मंगलवार
अ+
अ-

बुटवल, ४ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संसदबाट विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनका लागि प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठक अहिले चलिरहेको छ ।