ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

गौतमको नेतृत्वमा गुल्मीमा नेपाल निर्माण उद्योग परिषद् गठन

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार
गुल्मी, ३१ साउन  । गुल्मीमा युवा निर्माण व्यावसायी धनिश्वर गौतमको अध्यक्षतामा नेपाल निर्माण उद्योग परिषद्को गठन गरिएको छ । सदरमुकाम तम्घास स्थीत मदनआश्रीत स्मृति भवनमा बिहिबार बसेको निर्माण व्यवसायीहरुको प्रथम भेलाले गौतमको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो ।
भेलाले नेपाल निर्माण उद्योग परिषद्को उपाध्यक्षमा नारायण खत्री, सचिवमा अनुप लाखे, कोषाध्यक्षमा लोकनाथ भण्डारीलाई सर्वसम्बत रुपमा चयन गरेको छ । त्यसैगरी  अन्य सदश्यहरुमा रामजी ढकाल, टिका बुढाथोकी, राजु पाण्डेय, अनुप श्रेष्ठ, हिमाल पन्थ, तुल्सी रायमाझी, ओम बहादुर केसी, तेजेन्द्र पोख्रेल, विष्णु अधिकारी, माधब बिष्ट र बिर बहादुर कार्की रहेका छन ।
कार्यक्रममा नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय सदस्य एवं नेपाल निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोख्रेलले पछिल्लो समयमा निर्माण व्यवसाय क्षेत्र देखापरेका समस्या समाधान गर्न निमार्ण ब्यवसायीहरुलाई संगठित गर्दै जिल्लामा नयाँ समिति गठन गरिएको बताए ।
उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतमले पछिल्लो समय निर्माण व्यवसायका क्षेत्रमा देखा परेका तमाम समस्यालाई समाधान हुने गरि पहल गर्ने बताए । व्यवसायीले काम गरेको रकम भुक्तानी नपाउने अबस्था देखापरेको भन्दै निर्माण व्यवसायलाई मर्यादित एवं व्यावसायीक हकहितको लागि काम गर्ने संस्था बनाउने बताए । उक्त संस्थामा हाल एक सय ५० जना सदस्यहरु आवद्ध रहेको सदस्य राजु पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?