Butwal Today

टीआरसी विधेयक राष्ट्रियसभामा टेवल

३१ श्रावण २०८१, बिहीबार
अ+
अ-

बुटवल, ३१ साउन । संक्रमणकालिन न्यायसंगसम्बन्धीत बिधेयक राष्ट्रियसभामा टबुल भएको छ । बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ का सन्दर्भमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराए टेबुल गराएका हुन ।

उक्त विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएको थियो । राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्नेछ ।