ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

एमालेले गर्यो बुटवल अमरपथ क्षेत्रको अनुगमन

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

बुटवल, ३० साउन ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको अमरथ लगायतका क्षेत्रमा अनुगमन गरेको छ । नेकपा एमाले नगर कमिटीका पदाधिकारी सहित जिल्ला कमिटी उपसचिव बाबुराम पन्थी नगर कमिटि अध्यक्ष किसन ज्ञावाली, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराई, जिल्ला कमिटी सदस्य वालकृष्ण पाण्डे लगायतको टोलीले अमर पथ , हाटबजार, इलाका प्रहरी कार्यालय पछाडी नाली लगायतको क्षेत्रमा अनुगमन गरेको हो ।

सामान्य बर्षा हँुदा नाली भरिने र बुटबल डुवानमा पर्ने समस्या भएपछि नगर कमिटीले अनुगमन गरेको हो । अनुगमनको क्रममा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटी उप सचिव वावुराम पन्थीले अनुगमनको क्रममा ईलाका प्रशासन पछाडको नालामा बनाएको आउटलेड डाउन भएको कारणले पानि उतै फकर्ने परिस्थिति बनेकाले यसको समस्या आएको वताए । आउलेटको समस्या समाधान नहुन्जेल यो समस्या निरन्तर रहिरहने बताए ।

अमरपथमा रहेको शिल्पकला भवनको कारणले नाली जाम भएर बजार डुवान भएको हँुदा शिल्पकला भवन तत्काल हटाई नालीलाई सफा गर्न नगरपालिकालाई आग्रह गरे । बुटबललाई दीर्घकालीन रुपमा बजारमा पानि नआउने गरी गोलपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क लगायतका ठाउँहरुवाट आउलेट निर्माण गरी तिनाउ खोलामा पानी जाने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।

नाली निर्माणको लागि आवश्यक पर्ने बजेटको लागि पहल गर्न नेकपा एमाले तयार रहेको बताउँदै डुबानका कारण बजार अस्त व्यस्त हुने कुरा नेकपा एमालाई स्वीकार्य नरहेको बताए ।
नगर प्रमुख खेलराज पाण्डेले छोटो प्रतिक्रिया दिदै नेकपा एमालेले उठाएका मागहरु जाहेज रहेको बताउँदै नाली व्यबस्थापनका लागि तत्काल सर्वदलीय वैठक राखी अगाडी वढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?