ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

एमालेले गर्यो बुटवल अमरपथ क्षेत्रको अनुगमन

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

बुटवल, ३० साउन ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको अमरथ लगायतका क्षेत्रमा अनुगमन गरेको छ । नेकपा एमाले नगर कमिटीका पदाधिकारी सहित जिल्ला कमिटी उपसचिव बाबुराम पन्थी नगर कमिटि अध्यक्ष किसन ज्ञावाली, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराई, जिल्ला कमिटी सदस्य वालकृष्ण पाण्डे लगायतको टोलीले अमर पथ , हाटबजार, इलाका प्रहरी कार्यालय पछाडी नाली लगायतको क्षेत्रमा अनुगमन गरेको हो ।

सामान्य बर्षा हँुदा नाली भरिने र बुटबल डुवानमा पर्ने समस्या भएपछि नगर कमिटीले अनुगमन गरेको हो । अनुगमनको क्रममा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटी उप सचिव वावुराम पन्थीले अनुगमनको क्रममा ईलाका प्रशासन पछाडको नालामा बनाएको आउटलेड डाउन भएको कारणले पानि उतै फकर्ने परिस्थिति बनेकाले यसको समस्या आएको वताए । आउलेटको समस्या समाधान नहुन्जेल यो समस्या निरन्तर रहिरहने बताए ।

अमरपथमा रहेको शिल्पकला भवनको कारणले नाली जाम भएर बजार डुवान भएको हँुदा शिल्पकला भवन तत्काल हटाई नालीलाई सफा गर्न नगरपालिकालाई आग्रह गरे । बुटबललाई दीर्घकालीन रुपमा बजारमा पानि नआउने गरी गोलपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क लगायतका ठाउँहरुवाट आउलेट निर्माण गरी तिनाउ खोलामा पानी जाने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।

नाली निर्माणको लागि आवश्यक पर्ने बजेटको लागि पहल गर्न नेकपा एमाले तयार रहेको बताउँदै डुबानका कारण बजार अस्त व्यस्त हुने कुरा नेकपा एमालाई स्वीकार्य नरहेको बताए ।
नगर प्रमुख खेलराज पाण्डेले छोटो प्रतिक्रिया दिदै नेकपा एमालेले उठाएका मागहरु जाहेज रहेको बताउँदै नाली व्यबस्थापनका लागि तत्काल सर्वदलीय वैठक राखी अगाडी वढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?