ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सडकको पहिरोलाई ‘ओढाउको भर’

सडकको माथिबाट बाह्रै महिना पानी रसाउँछ । त्यसमाथि क्षमता भन्दा बढि भारवहन साधन गुड्दा कम्पन भएको पहाडलाई रसाएको पानीलाई बगाउने गरेको छ । यस वर्ष बढि क्षति भयो अस्थायी रूपमा यातायात सञ्चालनका लागि जाली भरियो । यसको वरीपरी मेट्रिएक्सन राखेर पहिरो नियन्त्रणको लागि प्रयास भएको छ ।
२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

पाल्पा, २९ साउन ।
तानसेन बजारमा कृष्ण श्रेष्ठले ट्रक चलाउन लागेको वर्षाैं भयो । उनलाई आज भोलि वुटवलबाट मालवाहक ट्रक लिएर आउँदा हिउँदे खोलाको पहिरो कटिन्छ की कटिन्न भन्ने चिन्ताले साहै् सताउँछ । तल खोला डाँडामा गिट्टी खानी बिचमा सडक । बिचमा रहेको सडकले यस पटकको वर्षादले बगाएपछि बनेको अस्थायी सडकपछि कती बेला बग्ने हो भन्ने चिन्ताले यस सडक खण्डमा सवारी गुडाउने सवारी चालकलाई पिररचिन्ताले सताउने गर्दछ ।

बुटवल तानसेन सडक खण्ड अन्तर्गत हिउँदे खोला नजिक करिब ४ वर्ष अगाडि अत्याधिक भारवहन क्षमता भएका सवारीका साधनका कारण सडक भासियो । भासिएको सडक करिब २ वर्ष पछाडि बग्यो । तल बाटै जमिन भासिने क्रम बढ्यो । सडक कार्यालयले माथि बाट भित्तो तासेर बनाएको सडकलाई यस पटकको बाढीले क्षति बनाएको कारण यसपटक थप जोखिम बढदै गयो । चुरे पहाडरमहाभारत पहाडको सिमाना नजिक भएको यस खण्डको माथिल्लो भागमा रहेको चुन ढुंगा खानीले मापदण्ड भन्दा बाहीर गएर उत्खनन् गर्दा समस्या बढदै गएको स्थानीयहरू बताउँछन् ।

अत्यन्तै कमजोर भू–भाग रहेको यस क्षेत्रमा एकातर्फ डाँडाको चुन ढुंगा खानीले पहाडै उधिन्ने अर्को तर्फ सडकको मापदण्ड भन्दा बढि सामान ढुवानी गर्ने ट्रिप्परका कारण यस खण्ड बाह्रै महिना जोखिममा रहेको सवारी चालक शेर बहादुर जि.सी बताउँछन् । बढि भारवहनयुक्त सवारीका कारण कमजोर भू–भाग भएको पहाडको कम्पन हँुदा जति बेला पनि पहिराको उच्च जोखिममा रहेको जानकारहरू बताउँछन् ।

बुटवलबाट पाल्पातर्फको सडक यात्रा गर्दा तल्लो क्षेत्रमा ढुगा खस्ने समस्या माथि माथि माटोरपहिराको, तल्लो क्षेत्र सुरु निर्माण भएपछि सुरीक्षत यात्रा भनिए पनि माथिल्लो क्षेत्रमा सबै भन्दा खतरा यही नै भयो । वर्षा होस वा हिउँद जति बेला पनि पहिराको समस्याको कारण जतिबेला पनि यात्रा गर्दा जनधनको बाजी मारेर सवारी चलाउन पर्ने चालक सुरेस कार्की बताउँछन् । समस्या त तल्लो सिद्धबाबा देखि डुम्रे सम्म नै उच्च जोखिम छ तर यहाँ त तलै बाट बाटै तानिदिने गर्दा समस्या हो । दलदल हिलो सहितको माटो भएका कारण तलै बाट बग्ने समस्या हँुदा कति बेला के हुन्छ भन्ने डर त्रास मनमा लिएर सवारी चलाउन परेको सवारी चालक क्षम बहादुर गुरुड्ड बताउँछन् । सरकारले यस खण्डमा लगानी नगरेको होइन ? तर लगानी गरे अनुसार काम नभएको उनी बताउँछन् ।

पहिले खोलामा डर थियो । माथि पहाडबाट बगेर आएका ढुगा गिट्टीले वर्षयाममा हैरानी पर्दथियो । खोलाको समस्या सल्टिए पछि वर पहिराको समस्या आयो तल मोटर बाटो तल पहिरो त्यस माथि विद्युतको टावर सडकलाई मात्र होइन पहिराले विद्युतको टावरलाई समेत क्षती पुराउने संकेत देखिए पछि स्थानीय नरबहादुर घर्ती बताउँछन् । अन्य पहाड भन्दा यो ठाउको पहाडको माटो भिन्दै छ । माथिबाट बाह्रै महिना पानी रसाउँछ । क्षमता भन्दा बढि भारवहन साधन गुड्दा कम्पन भएको पहाडलाई रसाएको पानीलाई बगाउने गरेको समस्या छ उनले भने । डिभिजन सडक कार्यालय, पाल्पाका सुचना अधिकारी दुर्गा गौतम बताउँछन् यस भन्दा अगाडिदेखि नै समस्याका रूपमा देखापरेको हो । यस वर्ष बढि क्षती भयो अस्थाई रूपमा यातायात सञ्चालनका लागि जाली भरियो । यसको वरीपरी मेट्रिएक्सन राखेर पहिरो नियन्त्रणको लागि प्रयास भएको छ ।

सडक विभागबाट भूगर्भविद आएर अध्ययन गर्दा पहिरो माथि भएको पानीलाई दिर्घकालिन व्यवस्थाका लागि ड्रेनबाट बाट बाहिर निकाल्ने निष्कर्ष विज्ञहरूको सुझावलाई कार्यान्वयनका लागि विभागसँग छलफल प्रकृया अगाडि बढेको उनी बताउँछन् ।

यसरी विभागबाट अध्ययन भएको पहिलो पटक हो । विज्ञ टोलीले यसरी अध्ययन गर्नु सकारात्मक कुरा हो । नोक्सान त भयो नै तिन वर्ष अगाडि अध्ययन गर्नुपर्ने थियो । ढिलो भएपनि राम्रो भयो । विज्ञको कार्यान्वयनको लागि विभागले रकम स्विकृत गरे त राम्रो हो अन्तिममा रकममा आएर सबै कुरा जोडिएको प्राविधिकहरू बताउँछन् ।

सडक राम्रो भएर के गर्ने माथि पहाड उधिन्नेरउधिनीएको पहाडबाट बिस बाइस टन ढुंगा बोकेर गुड्ने टिप्परका कारण सडक ध्वस्त भयो । भारवहन क्षमता कार्यान्वयन नहुँदा सम्म सडकमा सधै यो अवस्था आएको सवारी चालक खिम प्रसाद आचार्य बताउँछन् । यहाँ त ठुलो समस्या भेटियोरदेखियो । यो ठाउँ भन्दा ४ किलो मिटर अगाडि सडक तलै बाट काटिएको छ । सडक काटने काम बढेको छ निकट भविश्यमा थेग्नै नसक्ने समस्या आउने छ, उनले बताए । सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा पनि समस्या धेरै भएको समाधानका लागि सीमित श्रोत भएकाले सबै ठाउँमा राम्रोसंग काम हुन नसकेको बताउँछन् ।

प्रत्येक वर्ष क्षतिको क्रम बढदै गएकोरविभागबाट बजेट आउने क्रम घट्दो अवस्थामा रहेको सम्बद्ध प्राविधिकहरू बताउछन् । एक प्रदेश बाट अर्को प्रदेशमा जोडने मुख्य सडक राज्यको प्राथमिकतामा परेको छैन् । यस सडक एकपटक अवरुद्ध हुँदा हिमाल सम्मका जिल्लाहरूमा अत्यावश्यक बस्तुको ढुवानीमा समेत ठप्प हुने हुँदा राज्यले मुख्य प्राथमिकतामा पर्नु पर्ने पाल्पा उद्योग वाणिज्य संघका शैलेन्द्र भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?