ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
कावरयात्रामा ‘लोटबम’

१० घण्टा जमिनमा घस्रिएर जलार्पण

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

कपिलवस्तु, २८ साउन

श्रावणी मेलाको चौथो सोमबार कपिलवस्तुको तौलिहवा स्थित प्राचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा जलापर्णका लागि घुईचो लागेको छ । बाणगंगा नदीमा स्नान गरी जल लिई बोलबमको नारा लाउँदै जलापर्ण गर्न नेपाल र भारतका ठुलो संख्यामा श्रद्धालु आएका छन् ।

रोचक त के छ भने जलापर्णका लागि आउने कतिपय श्रद्धालुले भाकल पूरा गर्न १० घण्टा बढी जमिनमा घस्रिएर ५ किलोमिटर दुरीमा रहेको महादेब मन्दिरहरुमा जलार्पण गरेका छन् । राति १२ बजेबाट जमिनमा घिस्रिन शुरु गरेका श्रद्धालु बिहान ९ बजे पछि मन्दिरमा पुगेका थिए । मनोकांक्षा पूरा हुने जनबिश्वासका साथ जमिनमा घिस्रिएर जलार्पण गर्नुलाई यहाँ स्थानीय भाषामा लोटबम भन्ने गरिएको छ । तौलिहवा बजारको आनन्दबागको बिभिन्न स्थानमा सडक भत्किएको भए पनि ग्राभेल सडकमा घिस्रिएर श्रद्धालुले जलापर्ण गरेका छन् । जमिनमा घिस्रिएर जलार्पण गर्ने श्रद्धालुलाई घिस्रिएर जलार्पण गर्न परिवारका सदस्यले सहयोग गरेका हुन्छन् । कोही उभिएर जमिनमा घिस्रिएका थिए भने कोही बोलबमको नारा लगाउँदै कोल्टे फेर्दै घिस्रिएर जलार्पण गरे । जलार्पणको लागि पछिल्लो समय लोटबम गर्ने श्रद्धालु बढ्दै गएका छन् । अन्तिम सोमबार मात्रै १ सय बढीले जमिनमा घिस्रिएर जलार्पण गरेको तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिको अनुमान छ ।

महिनाभरि शिव मन्दिरमा जलार्पण गर्नाले बिशेष पुण्यफल मिल्ने विश्वासका साथ भक्तजनहरुले यहाँ जलार्पण गर्ने गरेका हुन् । जलार्पणका लागि तिलौराकोट किनारमा अवस्थित प्राचीन भागिरथी (बाणगंगा) नदीमा स्नान गरी जल लिई भजन किर्तन गर्दै भक्तजनहरु ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन् । बोलबमको नारा लगाउँदै जमिनमा घस्रिएर आउने भक्तजनका लागि आइतबार साँझदेखि नै चोक चोकमा प्रसाद, सर्बत र पानीको व्यवस्था गरिएको थियो । यहाँ नेपालका मात्रै नभई भारतको उत्तरप्रदेशको सिद्धार्थनगर र बस्ती जिल्लाका श्रद्धालु ठुलो संख्यामा जलापर्णका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?