ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

सुस्तामा राष्ट्रिय प्रशारण लाईनको विद्युत

२३ श्रावण २०८१, बुधबार
२३ श्रावण २०८१, बुधबार

सुनवल, २३ साउन।
पश्चिम नवलपरासीको सुस्ता स्थीत नारायणी पारीको सुस्ता गाउँमा नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारणलाईन विस्तारको काम सुरु गरेको छ । नारायणी नदिमा झोलुगें पुल बने सगै प्राधिकरणले सुस्तामा राष्ट्रिय प्रशारण लाइन मार्फत विद्युतीकरणको काम सुरु गरेको हो । झोलुगेंपुल मार्फत विद्युततार नारायणी पारी सम्म पु¥याईने छ । सुस्ता गााउमा विद्युत जडाईनका लागी प्रशारण लाईन तयार भईसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए । पुलमा तार विस्तारका क्रममा विद्युत सुरक्षाका आवश्यक मापदण्ड पालना गरेर तार तान्ने काम भईरहेको छ । १५ सय ७१ मिटर लामो पुलमा हाल सम्म ६ सय मिटर तार तान्ने काम भईसकेको झाले बताए ।
एम डी राजा निर्माण सेवाले १ करोड ३० लाखको लागतमा विद्युत लाईन विस्तारको काम गरिरहेको छ । सुस्ताबासीले अहिले सोलार मार्फत उत्पादित विद्युत प्रयोग गर्दै आएका छन् । तर माग अनुसार सोलार मार्फत विद्युत आपुर्ति हुन नसक्दा सुस्ताबासीले समस्या भोगदै आएका छन् । पटक पटक सोलार बिग्रिने र मर्मतमा समय लाग्ने हुदा सुस्ता गाँउका स्थानिय अध्यारोमा बस्नुपर्ने बाध्यता छ । अब राष्ट्रिय प्रशारण लाईनको विद्युत जोडिएपछि सोलारलाई विद्यतु अवरुद्ध हुदा प्रयोग गर्ने गरी वैकल्पिक व्यवस्था गरिने सुस्ताका स्थानिय रविन्द्र जयसवालले बताए ।
संघिय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको लागत ४ करोड ८० लाख ९५ हजार लागतमा सोलार प्रणाली जडान गरिएको थियो । राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुग्ने भएपछि सुस्ताबासी खुसि भएका छन् । ‘सुस्तामा निकै समस्या थियो, सोलार भएपनि बत्ति बाल्नै पावर पुग्दैनथ्यो अब विद्युत पुगेपछि सहज हुने आशा छ, जयसवालले भने ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?