ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

उपचार नपाउँदा अकालमै मृत्यु

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

लमही, २१ साउन  ।
दाङको राजपुर –७ जेलवाङखोला निवासी मनबहादुर बुढाको १५ बर्षको छोरी कृष्णा बुढाको नाका क्षेत्रको बाटो बिग्रेका कारण जिल्ला सदरमुकामको अस्पताल ल्याउन नसक्दा उपचार अभावमा मृत्युु भएको खङ्ग्रा नाका प्रहरी चौकीले जनाएको छ ।

बुढालाई सामान्य ज्वरो आए लगत्तै शनिवार बिहान उपचारका लागि नेपालसँग जोडिएको भारतको बजारमा रहेको सिरसिरिया अस्पतालमा लगेको र सामान्य औषधि दिएर घर फर्किएको र बेलुका मृत्यु भएको मृतकका बुबा मान बहादुर बुढाले बताए । उनी मात्र होइन बर्षायाममा उपचार नपाएर धेरैको अकालमै ज्यान जाने गरेको भैसाही नाका शिक्षक मेघनारायण बुढाले बताए ।

नाकामा नेपाल तिरको बाटो सुचारु नहुँदा बर्षायाममा खाद्यान्न र औषधिको चरम अभाव भएको स्थानीयले गुनासो गर्दै आएका छन । वर्षाको समयमा बाटो अवरुद्ध हुँदा औषधि उपचारको अभावमा सयौं नाकाबासीको अकालमा मृत्युुवरण हुने अवस्थाको अन्त्यका लागी सरोकारवालाले पहल गरीदिन स्थानीयले माग गरेका छन ।
अन्य रोगसँगै बर्षायाममा सर्पको टोकाइका कारण उपचार नहुँदा ज्यान जाने गरेको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती यादबले बताइन् ।उनले राजपुरका सबै नाकाहरूमा सडक संजाल बिस्तारको लागि प्रयास भएपनि प्रदेश सरकारको सहयोग बिना पालिकाको एक्लो प्रयास सफल नभएको बताइन् । तर पनि हिउँदमा धेरै नाकाहरूमा सडक सुचारु हुने बताइन् ।

बर्षौंदेखि निक्कै अभाव खेप्दै भारतीयको ज्यादती सहदै आएका नाकाबासीहरूका लागि नाकामा शान्ति सुरक्षाका लागि गएको १३ वटा सशस्त्र प्रहरी बल क्याम्प स्थापना भएपछि स्थानीयबासी सुरक्षाको अनुभूत गराए पनि उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था नहुँदा थप समस्या देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?