Butwal Today

प्यूठानको बनमा शङ्कास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

१६ श्रावण २०८१, बुधबार
अ+
अ-

प्यूठान । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं.४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ ।

सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको छ ।