Butwal Today

लुम्बिनीको प्रदेश प्रमुखमा घर्ती

१४ श्रावण २०८१, सोमबार
अ+
अ-

दाङ,१४ साउन ।

लुम्बिनीको नयाँ प्रदेश प्रमुखमा राेल्पाका कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गरिएको छ।

प्रदेश प्रमुख अमिक सेरचनलाई पदमुक्त गरिएसँगै साेमबार नयाँ प्रदेश प्रमुखमा घर्तीमगरलाई नियुक्त गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?