ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

परियोजनाको स्तरोन्नतीमा जोड दिदै रोटरी बुटवल

शंकरनगर बनबाटिकामा रोटरी चिल्ड्रेन पार्क, रोटरी सेड, टोय ट्रेन र ई लर्निङ एण्ड साईन्स थेयटरलाई स्तरोन्नती र मर्मत संम्हारसंगै नया परियोजनाका रुपमा तारामण्डलको सम्भाब्यता अध्ययन अघि बढाईएको क्लबका अध्यक्ष थैजुले बताए ।
१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

बुटवल, १४ साउन । पश्चिम नेपालमा सबैभन्दा पुरानो र धेरै रोटरी परियोजना गर्दै आएको रोटरी क्लब बुटवलले आफनो पुरानो परियोजनालाई स्तरोन्नतीमा जोड दिने भएको छ । रोटरी फण्डमार्फत नया परियोजनासंगै संचालन भएका परियोजनालाई प्राथमिकता दिने गरि योजना अघि बढाएको हो ।

क्लबबाट शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) मा संचालन भएको रोटरी चिल्ड्रेन पार्क, रोटरी सेड, टोय ट्रेन र ई लर्निङ एण्ड साईन्स थेयटरलाई थप स्तरोन्नती गर्ने तयारीमा रहेको क्लबका अध्यक्ष प्रज्वल थान्जुले बताए । योसंगै अध्ययन केन्द्रमा विद्यार्थीहरुलाई लक्षित गरि तारामण्डल निमार्णको सम्भाब्यता अध्ययन भैरहेको उनले बताए । रोटरीले केन्द्रमा करीब ३ बिगाहा क्षेत्रफलमा पार्क सौन्दयीकरण र पूर्वाधार तयार गरेको छ ।

शनिबार बनबाटिकामा बसेको क्लबको २५२४ औ नियमित बैठक तथा अन्तरक्रियामा केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले विभिन्न संघसंस्थाहरुको सहयोगमा बनबाटिका रुपन्देहीकै पर्यटकिय गन्त्ब्य बन्न सफल भएको बताए । पर्यापर्यटनको विकास गर्न उद्येश्यका साथ सामुदायिक वन परिसरको भागलाई उपयोग गरि अनुसन्धान केन्द्र निमार्ण गरिएको भन्दै रोटरी बुटवलबाट पार्कको आर्कषण थप्ने गरि काम भएको बताए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले लुम्बिनी प्रदेशमा नै अध्ययन केन्द्रका रुपमा विकास भएको पार्कमा एनिमल कर्नरलाई ब्यवस्थित गर्ने र तारामण्डलको परियोजना थप्न सके थप पर्यटकहरु भित्रने बताए । यसका लागि यहाका संघसंस्थाहरुको सहयोग जरुरी रहको उनले बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजेन्द्र लम्साल, हरि पौडेलले रोटरीको मुलमन्त्र अनुसरण गर्दै शिक्षा र स्वस्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिए । यसैबिच रोट्याक्ट क्लब अफ बुटवलको सहकार्यमा बनबाटिका परिसरमा वृक्षारोपण र सरसफाई गरिएको क्लबका सचिव बिरेन्द्र रानाले बताए । शंकरनगर वनबाटिका ७८ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?