Butwal Today

सौर्य जहाज दुर्घटना : क्याप्टेन मनिष शाक्यको उद्धार, उपचार हुँदै

९ श्रावण २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए।