Butwal Today

शेयर बजारमा रौनक, परिसूचक २९ महिना यताकै उच्च

८ श्रावण २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ महिनापछि २५ सय बिन्दु पुगेको छ । यो समाचार तयार पार्दा अर्थात् १२ः५२ बजेसम्म नेप्से ५१.६५ अकंले बढेर २५३९.७४ बिन्दुमा पुगेको हो ।

यसअघि २०७८ चैत अन्तिममा २५ सय बिन्दुमा पुगेको थियो ।