ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

बुटवल, १ साउन । नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द्र शाखाको सातौँ जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । एक समारोहका बिच जिल्ला रेडक्रस रुपन्देहीका सदस्य तथा युवा रेडक्रस उपसमितिका संयोजक टेक बहादुर थापाले गोष्ठीको सोमबार उद्घाटन गर्दै रेडक्रस र विपतमा यसको कामको बारेमा प्रकाश पारे । युवा उमेरका विद्यार्थीहरुलाई अनुशासनमा रहेर जिम्मेवारीप्रति सजग बनाउन र नेतृत्व लिने क्षमताको विकास संस्थागत रुपमा हुने समेत उनले बताए ।

कार्यक्रममा अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिएको थियो । मोतिपुर माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उपशाखाका सचिव विजरत्न शाक्यले विद्यालयस्तरमा गठन गरिने रेडक्रस सर्कल सिकाईको एउटा महत्वपूर्ण पाटो भएको बताए । गोष्ठीहरुमार्फत भेला भएर वर्षभरि गरिएका कार्यक्रम सम्पादनको समिक्षा र नया योजनाहरु बुन्न सहज हुने उनले बताए ।

कार्यक्रममा मोतीपुर माविमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम वहादुर घिमिरे, प्रधानाध्यापक लक्ष्मण मरासिनी, उपशाखाका सभापति सुख बहादुर नेपाली, विद्यालयका सहायक प्रधानाध्यापक गणेश राना, नरेन्द्र कुमार शर्मा, मोतीपुर मा.वि. शिक्षक सहनायक लिलादेवी वि.क.ले रेडक्रसको दायरालाई थप फराकिलो बनाउदै लैजानुपर्ने सुझाव दिए । कार्यक्रममा रेडक्रसको आजीवन सदस्यता प्रमाण–पत्र तथा सहभागिता प्रमाण–पत्र विवरण प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, नृत्य, कविता वाचन लगायत प्रस्तुत गरेको विद्यालयका शिक्षक जयराम ढकालले बताए । कार्यक्रममा उपशाखा अन्तर्गत १० ओटा विद्यालयको सहभागितामा रहेको थियो । विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ विश्व रेडक्रसको स्थापना झण्डै एक सय वर्ष नेपालमा २०२० साल भदौ १९ गते भएको थियो ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?