Butwal Today

विश्वासको मत लिंदै प्रधानमन्त्री दाहाल (लाइभ)

२८ असार २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौँपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेको मत नपाउँदा प्रधानमन्त्री प्रचण्डले संसद्‌बा विश्वास गुमाउनेछन्।

प्रचण्डले विश्वास नपाएपछि कांग्रेस एमालेले आजै नयाँ सरकार गठनको तयारी अघि बढाउने बताएका छन्।