ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

रेल दुर्घटनामा ज्यान गुमाएका मेघराजको परिवारलाइ दुई लाख रुपैयाँ प्रदान

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

सल्यान, २७ असार ।

मलेसियामा रेल दुर्घटनामा परेर ज्यान गुमाएका सल्यान कालिमाटीका मेघराज वलीको घरपरिवारलाइ २ लाख रुपैया आर्थिक सहायता उपलब्ध गराइएको छ ।

अन्तरास्ट्रिय प्रवासी नेपाली मञ्च मलेसियाको पहलमा संकलन भएको रकम विहिबार घरपरिवारलाइ हस्तान्तरण गरिएको हो । कालिमाटी गाउँपालिका वडा नम्बर २ स्थित मृतक मेघराजको घरमा पुगेर नेकपा एमाले सल्यानले आर्थिक सहायता हस्तान्तरण गरेको हो ।

नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले पार्टीका जिल्ला उपाध्यक्ष ओज बहादुर बुढाथोकी, उपसचिव सनसिल्ता वली डिसी, एमाले कालिमाटी गाउँपालिकाका अध्यक्ष केशर बुढा लगायतको सहभागितामा मृतकको श्रीमती सविता वलीलाइ दुई लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

बैदेशिक रोजगारिको शिलसिलामा रहेका बेला मलेसियामा २०८० माघ २७ गते मेघराजको पार्टी निकटको संगठन प्रवासी नेपाली मंचको कार्यक्रममा जाने क्रममा रेल दुर्घटनामा परेर ज्यान गएको थियो ।

मलेसियामा संकलित रकम एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्त बहादुर रावत र प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिवालय सदस्य विमला भण्डारीले एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष सेनलाइ काठमाडौंमा उपलब्ध गराएका थिए ।

उक्त सहायता रकम हस्तान्तरण गर्दै अध्यक्ष सेनले पार्टीका जुझारु योद्धा तथा नेपाल राष्ट्रिय युवा संघमा आवद्ध मेघराजको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्दै शोकलाइ शक्तिमा बदल्न आग्रह गर्दै पिडित परिवारको साथमा पार्टी रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?