Butwal Today

बाढीले क्षति पु-याएको पुल (फोटो फिचर)

२४ असार २०८१, सोमबार
अ+
अ-

दाङ, २४ असार ।

दाङको घोराही – धारापानी सडक खण्डमा पर्ने पुलमा शुक्रबार बबई नदीमा आएको बाढीले क्षति पु¥याएको छ । पुलको उत्तरतिरको भाग भत्केको छ । ढुंगाको वाल भत्किएपछि पुल जोखिममा परेको छ । तस्विरः रञ्जिता अधिकारी ।