ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

लायन्य सयपत्रीद्वारा बृद्धाश्रमा सहयोग

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

बुटवल ।

लायन्य क्लव अफ बुटवल सयपत्रीले बुटवल स्थित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रममा शनिवार निःशुल्क स्वास्थ्य परीक्षण, भौतिक सामग्री तथा खाद्यान्नहरु प्रदान गरेको छ ।

बर्ष २४—२५ का अध्यक्ष कमला बस्नेत कुँवरले आफ्नो कार्यकालको शुरुवातीमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग प्रदान गरेको बताईन् ।

अत्यधिक गर्मीका समयमा चिसो पानी पिउने बृद्ध आमाबुवाको इच्छालाई मनन गरी फ्रिजको आवश्यकता महशुस भएकोले उक्त आवश्यतालाई पूरा गर्न फ्रिज प्रदान गरेको र सोही अवसरमा आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको उनले बताईन् ।

उक्त अवसरमा क्लवका सदस्यहरुले दैनिक उपभोग्य सामानहरु समेत प्रदान गरेका थिए । साझा हस्पिटल प्रा. लि. का डा. रोहित खड्काले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरु प्रदान गरेका थिए । कार्यक्रमको उदघाटन लायन्स ३२५ पि का डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले गरेका थिए । त्यस अवसरमा उनले लायन्स क्लव अफ बुटवल सयपत्रीले समाजमा उदाहरणीय कार्य गरेको र सेवामुखी कामहरु जहिले पनि यस्तै परिणामुखी हुनु पर्ने बताए । उनले अन्य लायन्सहरुले पनि क्लव अफ बुटवल सयपत्रीबाट सिक्नु पर्ने औल्याए ।

कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर अर्जुनमान सैजु, प्रथम उपाध्यक्ष बालाराम भट्टराई, डिष्ट्रिकका सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एरिया चिफ दिपक श्रेष्ठ, जोन चियर पर्सन महेश श्रेष्ठ, क्लबका पूर्व अध्यक्षहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कायृक्रममा सचिव शान्ति लक्ष्मी अर्याल, कार्यक्रम संयोजक सवनम श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?