Butwal Today

दाङको बबई नदीमा बाढीको बितण्डा (फोटो फिचर)

२२ असार २०८१, शनिबार
अ+
अ-

दाङ, २२ जेठ ।

दाङको घोराही उपमहानगरपालिका–५ धरनामा बबई खोलामा आएको बाढीले क्षति पुर्याएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण दाङ डुबानमा परेको छ । गाउँ डुबानमा परेको छ भने घरहरु ध्वस्त भएका छन् । नागरिकहरू उद्धारको पर्खाइमा छन् । तस्बिरः रञ्जिता अधिकारी ।