ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

काली नदीमा पक्की पुल

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

पाल्पा, १७ असार ।

गण्डकी प्रदेशको घिरिङ गाउँपालिका र लुम्बिनी प्रदेशको पाल्पा रामपुर नगरको स्याउली बजार जोड्ने काली गण्डकी नदीमा मोटरेवल पक्की पुलको निर्माण भएको छ । यो पुल संचालनमा आएपछि गण्डकी प्रदेशको राजधानी पोखरा पुग्नको लागि स्याङ्जा हुदै जानु पर्ने यस क्षेत्रका जनताको बाध्यता अन्त्य भएको स्याउली बजारका स्थानीय कृष्ण श्रेष्ठ बताउँछन् । पुट्टारघाटमा निर्मित पुल देशकै नमुना, दोहोरो गाडी हिड्न सक्ने अति राम्रो पुल भएको स्थानीयहरु बताउँछन् ।

कालीगण्डकी अन्तर्गत पर्ने यस पुलको तनहु घिरिङ क्षेत्रका जनता छोटो र सजिलो गरी गैडाकोट सम्म आवत जावतका लागि करिडोर हुँदै आउन जान सहज भएको छ । यस पुलका कारण काठमाडौं जान पहिला बुटबल की पोखरा हुँदै जान पर्नेमा अब सिधै गैडाकोट गए पुग्छ । यस करीडोरले हिमालदेखि सहज र छिटो हँुदै हिमालदेखि तराई जोड्ने काम गरेको स्थानीय देव कुमारी खाँण बताउँछिन् ।

पक्की पुलको विकल्पमा झोलुङ्गे पुल थियो । त्यो पनि पुरानो हँुदै जाँदा जोखिम भोग्नु परेको वखतमा मोटरेवल पुलको निर्माण भएपछि सवारीका साधन तथा पैदल यात्रीहरुको लागि आवत जावत गर्न सजिलो भएको छ । यो पुलका कारण आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा राखिएको छ ।

पुट्टारघाट तनहु पाल्पा पुल उपभोक्ता समितिका अध्यक्ष बिष्णु भक्त सिग्देलका अनुसार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयबाट प्राप्त बजेट २४ करोड, ७९ लाख ७९ हजार १ सय २५ रुपैयाँमा २ सय १० मिटर लम्बाई, २ स्पानको पुल २ वर्षमा निर्माण कार्य पूरा गर्ने गरी २०७३ साल असार ३ गते शर्मा युनाइटेड विल्डर्स रमन जे.भी निर्माण कम्पनीले ठेक्का संझौता गरेको थियो । नदीको बहाव फर्काउन पर्ने त कहिले कोभिड महामारी जस्ता कारणले २ वर्षमा निर्माण कार्य पूरा गर्न कठिन भएको थियो । निर्माण कम्पनीले आगामी पुस मसान्त सम्म पछिल्लो पटक म्याद थप्ने भएको थियो । पुलमा अब रङ रोगनको काम मात्र बाँकी रहेको छ । वर्षा सकिान साथ रंग रोगनको काम पूरा गरी निर्माण कम्पनीले हस्तान्तरण गर्ने तयारी गरेको अध्यक्ष सिग्देल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?